रेफ्री किन्दैमा Goal हुने भए रोनाल्डो ले पोर्चुगल लाइ पनि वल्ड कप जिताउथे 😂
2026-07-10 05:58:23
14
Abinashyyy :
Egypt was leading 2-0 until the 78th minute. The referee was good, VAR was good, FIFA was good too!
But in the 79th minute Argentina scored, then made a great comeback and won the match—wow! Suddenly the referee was bad, VAR was bad
स्कोर ०–१ हुँदा उनीहरू हाँसे।
स्कोर ०–२ हुँदा उनीहरू खुसी भए।
स्कोर १–२ हुँदा उनीहरू आत्तिन थाले।
स्कोर २–२ हुँदा उनीहरू चुप लागे।
स्कोर ३–२ हुँदा भने, "यो त FIFA को सेटिङ हो