@राज हरि पाण्डे गुल्मी चितवन:🌹🌹🙏हजुरको भिडियो हेर्न पाउँदा मलाई खुसी लाग्छ। सामाजिक सञ्जाललाई टिकटकले जोडिएको यो साथीको पवित्र नाता निकै प्यारो हुँदो रहेछ। हजुरलाई दुई शब्द कोर्न पाउँदा म आफूले आफूलाई भाग्यमानी ठानेको छु। किन कि टिकटक भनेको एउटा यस्तो चौतारी हो जहाँ दुःख सुख सबै प्रत्यक्ष देख्न पाइन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ विचार उत्कृष्ट अभियान ले झन् मलाई अझ नजिक बनाएको छ। हजुरको कला र प्रतिभालाई उच्च सम्मान गर्दै सफलताको अनगिन्ती शुभकामना छ हजुरलाई❤️❤️🙏🙏
2026-07-13 15:15:06
1
Romasbhandari12345 :
👌♥️♥️♥️👌👌♥️♥️♥️🙏🙏🙏
2026-08-02 22:55:41
0
R Singh Thakuri :
suparb vedio🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹
2026-07-13 03:27:50
0
pardesi jiban :
आहा सुन्दर तथा मिठो प्रस्तुति तारिफ गर्न शब्दकोषले नपुग्ने अति लोकप्रिय संगीतमा भद्र शालिन सर्बगुण बिलक्षण प्रतिभा भएको मनको सफा 32गुण अशल परममित्रताको प्रभुत्व जमाउने एक सहयात्री हजुरका हरेक प्रतिभाहरू असाध्यै सुन्दर मनमोहक मर्मस्पर्शी सुमधुर अर्थपूर्ण आकर्षक र अर्ज्ञानिक लाग्छन तसर्थ हजुरका सर्बोउत्कृस्ट प्रस्तुतिलाई मेरो तर्फबाट सधै सपोर्ट हौसला प्रेरणा बधाई तथा अद्भुत कलाको उच्चसम्मान साथै हरपल उन्नतिप्रगतिको कामना गर्दछु मैलेपनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुति हेर्दै पस्किएका मेरा प्रस्तुति उपर दिनुभएको हौसला स्वरूप सुन्दर शब्दमाला सहितको टिप्पणी र प्रोत्साहन प्रति म सधै रिणिछु सँधै सपोर्ट गर्ने कुशल शुभचिन्तकको रूपमा लिएको छु जहाँ हुनुहुन्छ कुशलमंगल खुशीकासाथ रहनुहोला हाम्रो असल मित्रताको सम्बन्ध सँधै अजर रहोस भगवानको सदा आशिष मिलोस सफलताको अनगिन्ती शुभकामना शुभ बिहानी
2026-07-09 02:56:49
1
Nagraj Yogi :
beautiful
2026-07-18 08:40:17
0
Zafar Nawaz84 :
2026-07-11 12:22:25
0
P❤️❤️❤️M❤️❤️❤️G💃💃 :
❤️❤️नमस्कार ससारकै सारा खुसि मिलाेस भगवानकाे आसिष मिलाेस् जिबन साेचेकाे भन्दा पनि सुन्दर हाेस हजुरले चालेका हरेक पाईलामा सफलता नै सफलता मिलाेस् हजुरकाे जिबन सदा फुल सरी फुलाेस सुर्य चन्द झै चम्किरहाेस नदि सरी लम्किरहाेस हजुरले फुल खाेज्दा बगैचा मिलाेस् ढुङ्गा खाेज्दा देउता मिलाेस् जिबन सदा सुखमय बनाेस सफलताकाे सुभकामना आहा कति सुन्दर भिडियाे हजुर काे दिल खोलेर तारीफ गरे मन लाग्छ मनै देखि लाईक कमेन्ट लेख्न मन लाग्छ याे जुनि मात्रै नभएर साथै जुनि भएर साथि भन्नु मन लाग्छ भाैगाेलिक दुरि जति सुकै टाढा या नजिक भए नि अशल सुन्दर भिडियाे लाई मनै देखि उच्च सम्मान काे साथ लाखाै लाख सुभकामना अमुल्य उपहार स्वरुप दुई शब्दकाे कमेन्ट दिएर गएकाे छु हजुरकाे लागि भगवान सँग प्राथना छ जिबन हाँसि खुसि बिताेस सधैभरि ईश्वरकाे साथ मिलाेस् अमुल्य उपहार स्वरुप दुई शब्दकाे कमेन्ट दिएर गएकाे छु हजुरकाे लागी भगवान सँग प्राथना छ जिबन हाँसि खुसि बिताेस सधैभरि ईश्वरकाे साथ मिलाेस् सफलताकाे धेरै धेरै सुभकामना छ दुनिया को साथ खुशी मिलाेस भगवान सधै दाहिना हुन कसैकाे नजर नलागाेस आटेकाे सबै पुगाेस सफलताले सागरमाथाकाे उच्च सिखर चुमाेस पशुपति नाथले सधै कल्याण गरून हजुरले चालेका हरेक पाईलामा सफलता नै सफलता मिलाेस् शुभकामना छ नमस्कार हजुर भगवान श्री प्रशुपति नाथले सधै कल्याण गरून हजुरले चालेका हरेक पाईलामा सफलता मिलाेस मनमा सधै खुसि काे आभाष मिलीरहाेस ओठमा मिठाे मुस्कान छाईरहाेस यति राम्राै सुन्दरताले भरिपूर्ण भरिएकाे उत्कुष्ट कला प्रतिभालाई मनै देखि उच्च सम्मान गर्दै सफलताकाे अनगिती सुभकामना हजुरलाई❤️❤️💋💋❤️❤️❤️