Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@twodollar627: 点头yes 摇头no#jiangli #LiPeiEn #JiangHeng #yesorno
兔多乐2$🌲🌊
Open In TikTok:
Region: MM
Monday 13 July 2026 06:54:16 GMT
1812
382
8
20
Music
Download
No Watermark .mp4 (
0.68MB
)
No Watermark(HD) .mp4 (
0.59MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
Wandee Janprom🪻♥️🌊 :
2026-07-14 00:44:32
5
jiangli99 🐰🐺 :
dễ thương vô cùng
2026-07-14 01:04:42
1
To see more videos from user @twodollar627, please go to the Tikwm homepage.
Other Videos
el león anda con los palos🦁👑#memphisdepay #luarlaL #skills #futbol
#monaco #montecarlo
विश्व फुटबलमा कहिलेकाहीँ यस्ता संयोगहरू बन्छन्, जसले खेललाई केवल प्रतिस्पर्धामा सीमित नराखी भावनासँग पनि जोडिदिन्छ। यस पटकको विश्वकप फाइनलले यस्तै एउटा ऐतिहासिक कथा बोकेको छ। लगभग दुई दशकअघि लियोनेल मेस्सीले काखमा बोकेको एक शिशु आज उनैसँग विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। ती शिशु हुन् स्पेनका युवा स्टार लमिन यामाल। सन् २००७ मा बार्सिलोना फाउन्डेसन, युनिसेफ र स्पेनी खेल दैनिक ‘स्पोर्ट’ को संयुक्त आयोजनामा बालबालिकाको हितका लागि एक च्यारिटी क्यालेन्डर तयार पारिएको थियो। सोही कार्यक्रमका लागि बार्सिलोनाका खेलाडीहरूसँग शिशुहरूको फोटोसुट गरिएको थियो। भाग्यले लमिन यामालको परिवारको जोडी युवा लियोनेल मेस्सीसँग मिलाइदियो। त्यतिबेला मेस्सी मात्र २० वर्षका थिए भने यामाल पाँच–छ महिनाका शिशु। स्पेनको क्याम्प नोउस्थित ड्रेसिङ रुममा खिचिएको उक्त तस्बिरमा मेस्सीले यामाललाई काखमा लिएको र नुहाउन सहयोग गरिरहेको दृश्य कैद गरिएको थियो। त्यो तस्बिर धेरै वर्षसम्म चर्चामा आएन। सन् २०२४ मा यामालका बुवाले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विश्वभर भाइरल बनेको थियो। लमिन यामालको जन्म सन् २००७ जुलाई १३ मा भएको हो। उनले निकै कम उमेरमै बार्सिलोनाको प्रतिष्ठित ला मासिया एकेडेमीमा प्रवेश पाएर आफ्नो असाधारण प्रतिभा प्रदर्शन गरेका थिए। किशोरावस्थामै स्पेनको राष्ट्रिय टोलीमा स्थान बनाएका यामाललाई विश्व फुटबलको उज्ज्वल भविष्यका रूपमा हेरिन्छ। भर्खरै सम्पन्न विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाले रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको छ भने स्पेनले प्रभावशाली प्रदर्शनसहित फाइनल यात्रा तय गरेको छ। अब विश्व फुटबलले एउटा ऐतिहासिक फाइनल हेर्नेछ, जहाँ आफ्नो युगका महान् खेलाडी लियोनेल मेस्सी र उनको काखमा खेलेका बालक लमिन यामाल आमनेसामने हुनेछन्। फुटबल केवल गोल र ट्रफीको खेल मात्र होइन, यसले पुस्ता जोड्ने सुन्दर कथा पनि लेख्छ भन्ने कुराको उत्कृष्ट उदाहरण बनेको छ मेस्सी र यामालको यो अद्भुत संयोग। आज काखमा बोकेको बालक विश्वकप फाइनलमा प्रतिद्वन्द्वी बनेर उभिएको छ, र यही नै फुटबलको सबैभन्दा सुन्दर कथा हुन सक्छ। #BREAKING #breakingnews #foryourpage❤ #fypシ #foryoupage
ربكم أعلم بما في نفوسكم قران كريم بصوت جميل #قران #الشيخ_فارس_عباد #quran #قران_كريم_بصوت_جميل #قران_كريم_ارح_سمعك_وقلبك♡
#viiralvideo
This song >>> #slowed #slowedsongs #songs #song #fyp
About
Robot
API
Legal
Privacy Policy