@2026yangyanli: Elegant Plus Size Women's Geometric Print Seven-Quarter Sleeve Shirt Blouse, Spring Summer V Neck Lightweight Loose Top, Fashion Button Decor #plussizetshirts #plussizeoutfitideas #oversizedtop #womensshirt #oversizedtops #womensplussizeclothing #plusfashion #blousesfashion #casualblouse #outfitplussize

Happy Rainbow House
Happy Rainbow House
Open In TikTok:
Region: US
Tuesday 14 July 2026 01:40:38 GMT
13
2
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @2026yangyanli, please go to the Tikwm homepage.

Other Videos

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त प्रमुख (उपसचिव) हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विवरण देख्दा हरेक नेपाली आत्तिनुपर्नेछ । अकुत सम्पत्तिको मुद्दाको विस्तृत विवरणमा एउटा मामुली कर्मचारीले राज्य र नागरिकलाई यो हदसम्म लुट्न सक्छ भनेर देख्दा कुनैपनि नेपाली शान्त रहन सक्दैनन् । अख्तियारको अनुसन्धानमा उनले २२ वर्षको सेवाकाल (शाखा अधिकृतबाट सेवा प्रवेश गरेका ) मा पत्नी रुबी जीसीसहित ८७ ठाउँमा जग्गा खरिद गरेको, काठमाडौंमा मात्रै २२ वटा घर जोडेको र १९ वटा बैंक खाता सञ्चालन गरेको तथ्य खुलेको छ।   तर अख्तियारले विष्ट दम्पतीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ मात्र बिगो र स्रोत नखुलेको सम्पत्ति भन्दै जफतको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार विष्टले पदको दुरुपयोग गर्दै विभिन्न जिल्लामा करोडौं मूल्य बराबरको सम्पत्ति जोडेको प्रमाण भेटिएको छ। मुद्दा विचाराधिन छ । #creatorsearchinsight  #hemrajbista #breakingnews  #Balenshah #RabiLamichhane

About