@difidkwkh: The FIFA World Cup Scandal. #wc2026 #infantino #trump #spainvsargentinaworldcup2026 #corruption

ㅤ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.
ㅤ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.
Open In TikTok:
Region: CZ
Monday 20 July 2026 13:20:53 GMT
2608
28
1
0

Music

Download

Comments

maurosomething
mauro :
“Today… I feel a loser” Infantino
2026-07-20 14:18:20
0
To see more videos from user @difidkwkh, please go to the Tikwm homepage.

Other Videos

पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय। (भिडियो स्रोत: https://youtu.be/M49MQ_JQVCI?si=maRX44FYZpdbOmQu, Binod Dhungel)

About