@thehimalayanshaman: के तपाईंको जीवनसाथीको साँघुरो सोच र लक्ष्यविहीन जीवनले तपाईंलाई आफ्नै घरमा कैदी बनाएको छ? हरेक नयाँ काम गर्दा 'हुँदैन' भन्ने शब्द र निरन्तरको गनगनले धेरै मानिसहरू अफिसबाट घर जान डराउँछन्। यो भिडियोमा हामीले त्यस्तो 'Toxic' सम्बन्ध र "म घर छोडेर जान्छु" भन्ने जस्ता धम्कीहरूलाई कसरी सामना गर्ने भनेर कडा तर सत्य समाधान दिएका छौं। साँघुरो सोच भएको मान्छेलाई बदल्न सकिँदैन, तर आफ्नो लक्ष्य र काममा फोकस गरेर आफ्नो बाटो आफैं बनाउन सकिन्छ। यो भिडियो पूरै हेर्नुहोस् र आफ्नो करियरमा फोकस गर्न सिक्नुहोस्। #NepaliMotivation #RelationshipAdvice #LifeLessonsNepali #ToxicRelationship #MentalPeace
100 % true. The same applies to man. The wrong person in life is Nilnu na Okelnu.
2026-07-21 06:46:15
11
MAGAR-JUN5🍃🧿 :
Jivan sathi tyo hoss samaye auda khaltima 1 rupaya nahuda pani ek arkalai sath diwos aruta testai ho 0 bata uthne himmat hos dubaima 🥰
2026-07-26 05:01:00
2
ॐ Shanti 🔱🔯📿🌺 :
सही हो गुरु🥰साँघुरो सोच भएको व्यक्तिलाई सुधार्न सकिन्न 🥺यस्तै सम्बन्ध जोगाउने बचाउने प्रयास मा जिन्दगीको 19वर्ष सकियो गुरुदेव🥰 नहुने चिजलाई जतन गरेर राख्न खोज्दा पनि दुःख पाइने रैछ😌 जय माँ काली जय गुरुदेव 🙏🔱🌺🌺🌺
2026-07-21 03:51:48
14
Khagisara Rawat :
100%
2026-07-22 03:31:24
1
paru khadka :
true
2026-07-21 06:44:47
2
Kishan Rai :
सहि हो!
2026-07-21 23:19:06
1
ammar kunwar :
100% सहि
2026-07-22 03:06:40
2
Rajan Neupane :
जय होस्
2026-07-22 00:20:55
2
bafadar laxmi 🫰🫰 :
सानति पाउन लाइ आफु पनि सानत हुन परो नि
2026-07-22 00:55:10
1
Bishnu Raskoti Ma470 :
जय काली माँ🙏🌺हर हर महादेव, नमन गुरु🙏❤️१००%सहि कुरा गुरु घरनै बर्वाद हुदाे रहिछ ।
2026-07-21 15:13:55
2
mrsabinlimbusabin :
ho yo kura chi ho
2026-07-21 11:30:05
1
𝓐𝓷𝓾𝓳 𝓫𝓪𝓷𝓳𝓪𝓻𝓪 :
एक्दम सत्य मैले त भोगेर अनुभव गरे,,तपाईंले भनेजस्तै बित्यो जीवन🥹
2026-07-22 15:41:59
2
🕉️Subedi सरीता❤️🥰 :
🤭🤣😂भएकी र भएका होलान् नि🤭😏😅
2026-07-21 08:31:12
2
Urmila :
भएकी मात्रै ? भएको हुंदैन? के अफिस भएको मात्रै जान्छन्? भएकी चांहि जांदैनन्?
2026-07-22 04:09:30
1
Mira⭐Tripathi :
हो नि हजुर 🙏
2026-07-21 16:21:29
1
Crestha Sanorita :
सहि हो
2026-07-21 11:44:48
1
kopila :
aaba kasari thaha Paune asal Ra kharab nidar ma lekheko hunna asal lagera bihe gareko manxe nai paxi kharab niskin sakxa😳