@ishakafle17: लूटन गएका हुन लुट पुरानाले ३५/३६ बर्ष मा लुटेजती खरानी ले ३५ महिना मा लुट्छ त्यसमा ढुक्कसाथ बस्दा हुन्छ यी त देखिने खर्च भए सामाजिक संजाल दुशित बनाउन राज्यको ढुकुटीबाट १५००० कार्यकता हरुलाइ साइबर सेनाको जागिर खुवाएको छ जस्ले खरानी को भजन गाउने र फरक मत राख्ने जनतालाइ अन्ट्सन्ट भुकेर जनताको मुख थुन्ने काम गर्ने जागिर देको छ त्यसको खर्छ जोड्दा राज्यले ऋण लिएको पैसा यिनका कार्यकता पाल्न कै लागि ठिक हुन्छ ।