@dstystecuu: Spamybn#fyp#sbcaper🚯

d
d
Open In TikTok:
Region: ID
Friday 31 July 2026 06:32:53 GMT
853
67
2
0

Music

Download

Comments

To see more videos from user @dstystecuu, please go to the Tikwm homepage.

Other Videos

पशुपति मोक्षालयमा आयोजित विशेष  भजन, कीर्तन, सत्संग तथा महाशिव आरती कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा। आउनुहोस्, भगवान् शिवको आराधनामा सहभागी बनौँ, भक्तिमय सङ्गीतको आनन्द लिऔँ र आध्यात्मिक शान्तिको अनुभूति गरौँ।  प्रत्येक शनिबार  बिहान - ८:०० बजे – दिउँसो १२:०० बजे  विशेष प्रस्तुति: गायिका रोसा फुयाँल र The Bhakti Sudha Band प्रत्येक सोमबार दिउँसो - ४:०० बजे – साँझ ७:०० बजे विशेष प्रस्तुति: नरेश भुर्तेल, सीमा उप्रेती तथा श्रीनाथ ब्रह्म भजन ब्यान्ड 📍 स्थान: पशुपति मोक्षालय (पशुपतिनाथ मन्दिरको मेन गेट नं. १ अगाडि, अन्नपूर्ण भण्डारको साइडमा) यस श्रावण महिनामा परिवार, साथीभाइ तथा आफन्तसँग सहभागी भई शिव भक्तिको अनुपम अनुभव गरौँ। हार्दिक स्वागत छ। हर हर महादेव! 🕉️ #PashupatiMokshyalaya #Pashupatinath #Mahadev #LordShiva #HarHarMahadev

About