@jiz.miyo: le premier gars bah à avoir fait les courses sans discuter le prix

Jiz Miyo
Jiz Miyo
Open In TikTok:
Region: CM
Sunday 02 August 2026 14:02:26 GMT
13270
2537
126
124

Music

Download

Comments

arlette.manga
MZ :
Je suis la première fille bafang à être fidèle à un gars pauvre 🤣🤣🤣 les gars voilà un autre thème
2026-08-02 14:43:43
65
yann_brel
Yann Brel :
c'était le faux billet 😂😂😂
2026-08-02 14:16:53
116
dftl15
dftl15 :
« J’ai attendue la suite,mais il n’y avait pas de suite 🤣 ». Jusqu’àujourd’hui elle ne sait pas que la suite c’était le faux billet 😭😂
2026-08-02 15:12:39
113
stecylagrande
stecylagrande :
😂😂😂 hardcore
2026-08-02 14:29:02
1
12armel
Franck Armel :
Muuffff impossible
2026-08-02 14:45:10
0
idriss_wendeu
Idriss Wendeu :
« Commaaaaaaaaaaaant vous expliquez »😭
2026-08-02 16:15:17
16
rodrigue.1999
Rodrigue :
c'était un faux billet 😅
2026-08-02 16:55:24
9
lake.officiel
Lake :
lorsqu'on parle de chiffres, il faut toujours discuter
2026-08-02 14:17:02
7
gimearmoas
Gimearmo :
Elle c'est qui eeh ?
2026-08-02 16:53:54
1
emmalonn53
emmalonn :
Ça c’est l’inspiration 👏
2026-08-02 16:53:48
3
manu04451
Manu04🇧🇯🇨🇮 :
je lui ai dit discute un peu le prix non😂😂
2026-08-02 14:27:14
17
sarahpiedjou
SARAH 🍃🍒P✝️ :
Votre concept mon combat 🫰c'est parfait
2026-08-02 14:09:06
10
grace_1871
Brie🌸⚜️ :
Le concept ci norh c’est quelque chose 😭🤣
2026-08-02 14:21:13
8
simongeorgeskamen
MAVERICK :
je suis le premier bamiléké à ne pas faire de réunion et de tontine
2026-08-02 17:46:53
0
chrisvanneck
ChrísWantaKįṣṣ🇨🇲 :
c'était un faux billet 😭😭😭
2026-08-02 14:09:11
12
hd.kallash
Hd Kallash :
Trop fort le mec 😂😂
2026-08-02 16:40:24
1
belvine450
Belvine 🥰💖🌹🍓🇨🇲 :
🤣🤣🤣 la TV ne sert plus a rien a la maison
2026-08-02 16:17:54
3
doubleleve1
double ve :
tout s'explique
2026-08-02 16:31:08
1
adelineeloundoua
Adeline Eloundou :
toi tu es toujours le témoin😂, un jour un jour
2026-08-02 17:32:50
1
user53700677087621
Christellebk😇 :
mbele
2026-08-02 15:11:16
1
To see more videos from user @jiz.miyo, please go to the Tikwm homepage.

Other Videos

अर्को अनपढ, जसले नेपाललाई ‘एफएटीएफ’को ग्रे लिस्टमा पुर्यायो,  रुपन्देही २ को अहिलेको अवस्था थोरै विश्लेषण गरौँ । उसले जित्यो भने देश ब्ल्याक लिस्टमा नजाला भन्न सकिन्न । उसले देशको आर्थिक मेरुदण्ड नै भाँचीदिएको छ । पावरको प्रयोग गरेर, आफूलाई सधैं माथि राख्ने प्रयास गरेको पात्र हो विष्णु पौडेल ।  नक्कली सुकुम्बासी विष्णु पौडेलबारे मैले यसअघि एउटा स्ट्याटस लेखेको थिएँ, लिंक कमेन्टमा छ । उनी, देशको अवस्था जर्जर बनाउन भूमिका खेलेका मुख्य पात्र हुन् । पटक-पटक अर्थमन्त्री भए । तर, उनको जग भने अनियमितता र भ्रष्टाचारले घेरिएको छ । उनी हार्नुपर्छ, र देशले जित्नुपर्छ भन्ने मेरो मान्यता हो । तर, नयाँ भनिएकामा पनि प्रशस्त समस्या छ, जुन मैले बारम्बार लेख्दै आइरहेको छु ।  विष्णु पौडेल हार्ने फ्याक्टरहरू-  २०७९ को निर्वाचनमा पौडेलले मात्र १,३७० मतको झिनो अन्तरले चुनाव जितेका थिए । सोही निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २५,६७३ मत ल्याएर पहिलो दल बनेको थियो भने एमाले २१,१८३ मतका साथ दोस्रो स्थानमा खुम्चिएको थियो । यो भनेको त्यहाँ रास्वपाको बलियो लहर रहेको र एमालेको पकड कमजोर हुँदै गएको अवस्था हो । यस पटक पौडेलले कांग्रेसका एकजना व्यवसायी र घन्टीका नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कांग्रेसले उद्योगी चुन्नप्रसाद पौडेललाई मैदानमा उतारेको छ । उनी मालपानीका साझेदार हुन् । बालेनलाई डिफेन्डर दिएर, मालपानीले आफ्नो साझेदारका लागि भोट मागेको प्रष्ट देखिन्छ । तर, ‘अदालत जलेकोमा कुनै ग्लानी छैन’ भन्ने रास्वपाका सुलभ खरेल पनि मैदानमा छन् । उनी पनि खासमा योग्य उम्मेदवार भने होइनन् । यस्तै, सामाजिक अभियन्ताका रूपमा चिनिएका डा. निकोलस भुसाल र नेकपाका युवा नेता विश्वदीप पाण्डे पनि चुनावी मैदानमा छन् । भोट त टन्नै बाँडिन्छ । त्यसैले विष्णु पौडेल गोलखाडी हुन्छन् नै ।  अहिले विष्णु पौडेलका लागि २०७९ को जस्तो अनुकूल अवस्था छैन । अघिल्लो निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गराइयो । निकोलसलाई टन्नै पैसा दिएर पछि हट्न भनियो । जसको प्रमाण मसँग छ ।  पार्टीभित्रको आन्तरिक संघर्ष तेस्रो कारण हो । उनलाई हराउन एमालेका महासचिव शंकर पोखरेलले त्यहाँ केही दिनअघि देखि नै ३ वटा टीम खडा गरेका छन् ।  ललितानिवास काण्डका आरोपी विष्णु पौडेल सुरुमा पाल्पा-३ बाट उम्मेदवार बन्ने निर्णय भएको थियो । पछि कार्यकर्ताले विरोध गरे । उनले हारको डरले नै पाल्पा जान खोजेको भन्ने विश्लेषणले मतदातामा नकारात्मक प्रभाव पार्छ नै । बसाइँसराइ र नयाँ मतदाताका कारण पनि विष्णु पौडेल हार्ने निश्चित जस्तै छ ।  यस क्षेत्रमा बसाइँ सरेर आउने र नयाँ थपिएका मतदाताहरूको झुकाव उनीप्रति खासै छैन ।  खासमा उनी, राष्ट्रिय राजनीतिबाट विदा लिनुपर्ने व्याक्ति हुन् । त्यसैले, जो सांसद भएर आउन सक्दैन, उसका लागि भोट हाल्ने मतदाताले पनि केही सोच्नुपर्ने हुन्छ । 🙏 #election2026  #BishnuPaudel  #askquestions

About