@kushmi_nayan: #उधारो प्रेम आफ्नो हुँदैन। त्यसमा अपनत्वको न्यानोपनभन्दा बढी अस्थायी आश्वासनहरू हुन्छन्। केही समयका लागि कसैले माया दिएको जस्तो गर्छ, साथ दिने वाचा गर्छ, भविष्यका सपना देखाउँछ। तर जब समय बदलिन्छ, त्यही प्रेम पनि फिर्ता उधारोजस्तै एकदिन चुपचाप खोसिन्छ। सायद मैले पनि त्यस्तै एउटा उधारो प्रेममा विश्वास गरेको थिएँ। मलाई लाग्थ्यो, उसको साथ सधैंभरि रहनेछ। तर पछि त्यो प्रेम परिस्थितिको पाहुना मात्र रहेछ। जब परिस्थितिहरू बदलिए, उसको भावनाहरू पनि बदलिँदै गए। अनि म, जसले त्यसलाई आफ्नो सम्पूर्ण संसार ठानेको थिएँ, खाली हात उभिन बाध्य भएँ। साँचो प्रेम कहिल्यै उधारो नहुनु पर्ने!! त्यसले हिसाब माग्दैन, समयको म्याद तोक्दैन, र परिस्थितिअनुसार आफ्नो अर्थ बदल्दैन। साँचो प्रेम आत्माजस्तै हुन्छ शरीर टाढा भए पनि भावना जीवित रहन्छ। उधारो प्रेमले केही सुन्दर क्षणहरू त दिन सक्छ, तर जीवनभरको शान्ति दिन सक्दैन। किनकि जहाँ प्रेममा स्थायित्व हुँदैन, त्यहाँ सम्झनाहरू मात्र बाँकी रहन्छन्। र अन्त्यमा मानिसलाई प्रेम गुमाएको भन्दा पनि, आफ्नो विश्वास गुमाएको पीडाले बढी पोलिरहन्छ।
न य न (NaYaN )
Region: NP
Monday 03 August 2026 17:09:02 GMT
Music
Download
Comments
नाछिरिङ ✝️✝️S❣️K :
एति सारो मरिहत्ते नि गर्नु हुन, जहाँ हाम्रो मह्त्तो नै हुँदैन 😥😥
2026-09-24 21:15:18
1
🥀 :
sem m ni kukurni rahexi haii
2026-08-04 01:08:40
2
Bk shikshya ❤️🩹🧿 :
यस्तै हो बुझ्ने ले पाउँदैन पाउने ले बुझ्दैन🙂↔️
2026-08-10 05:25:33
6
madhu🧘♀️ :
😂
2026-09-19 01:38:16
1
레섬 체트리 💪💪🇰🇷🇳🇵🇰🇷🇳🇵 :
I am not sorry 😔😐
2026-09-03 03:09:57
1
kissu ........ :
कार्तिक महिना त गाro hunxa hola hai😂
2026-08-24 12:38:27
1
Prasamsha 💝Adhikari❤️ :
right
2026-08-31 05:40:29
1
शिशिर ❤️🩹गाहा👾 मगर😘 :
ma ta bera lo ho meow meow 😸
2026-09-02 12:33:58
2
लक्ष्मी राई❤️ :
😭😭😭😭hasnn ta nahunne ho tar m hasse la sorry😂😂
2026-09-07 16:19:41
1
Januka Rai👩❤️💋👨" :
touching
2026-08-03 17:16:29
1
NuMa JeMi 🪯 :
nbujnelai jati jhukeni fark ParDain 🥺
2026-08-31 04:01:48
1
Thokar Sya 🔥⚔️ :
omg
2026-09-01 10:49:26
1
pratima :
be touching
2026-08-03 20:22:39
1
Sumi❣️ :
😳😳
2026-09-01 21:56:31
1
Àñǐťà ňèǔpàńe11:11🥰 पर्बते :
2026-08-04 06:22:09
1
💫 :
पाउनेले बुजदैन बुझ्नेले पाउदैन😔😔
2026-08-18 11:38:01
1
Sweta Basnet :
😳😳😳😳
2026-08-04 03:47:56
1
..... pukuil.❣️❣️💜💜 :
😭💔💔
2026-08-25 09:20:03
1
✦𝕯𝖊𝖊𝖕𝖆✦ :
नबुज्ने मान्छेले कहिल्यै बुज्दैन हजुर 🥹
2026-08-20 16:43:42
9
Roji Joshi :
2026-08-04 14:59:42
1
Hemu😘😘 :
200 choti chai malai ni sorry vaneko xa😁
2026-09-25 07:35:49
1
💚 :
sry la ma hase😂😂
2026-08-04 02:29:58
1
mayamahato092 :
2026-08-20 12:11:50
1
menukasinjalimagar0 :
2026-08-24 00:36:09
1
Muna :
touching
2026-08-04 12:51:06
1
To see more videos from user @kushmi_nayan, please go to the Tikwm
homepage.