@raswapa84: कानुन समितिको बैठकमा माईक बिग्रिएपछि आफ्नो ठाउँ बाट उठेर अर्को ठाउँ मा गएर बस्न नि न सक्ने माननीय छन नेपालमा जे पनि मुखै नीर चाहिने जनताले यस्तै हर्ताक गरून् भनेर पठाएका त पक्कै पनि होईनन
नबोल्ने भए लाडो खानु आएको तलाई एकछिन उठेर बोल्नलाई कष्ट हुन्छ भने जनतालाई कति कष्ट होला
2026-08-05 14:33:37
14
Jagadish chaudhary :
2.0 versoin
2026-08-05 16:37:35
0
I-do keshar :
रमिता छ समानुपातिक संसाद भनौदाहरुको 😅😅
2026-08-05 13:04:08
29
nirmal darlami👨👦👦 :
yo kun party ko manye ho arko palta janta le bichar garnu parxa 🤔🤔🤔🤔
2026-08-05 12:06:58
15
ForcaDelMundo :
Yemale 1st choice navye congressi
2026-08-05 14:31:24
1
Deepak Pyakurel :
कति ठुलो हुन्छ हे भगवान
2026-08-05 11:01:08
34
@Madanmagar18 :
यस्ताहरुबाट देश विकाश हुन्छ त .?😂
2026-08-05 11:51:24
125
🎴🎴PRashaNT🎭️🎭️ :
आफ्नो स्थान को माईक न चलेको बेला अरुको स्थान मा गएर बोल्न न सक्ने ले
भोलि अरु को स्थान को समस्या कसरि समाधान गर्छ?
2026-08-05 12:46:21
95
@himabaral :
दुर्गममा गएर जनताका समस्या कसरी समाधान गर्नुहुन्छ होला माननिय ज्यू ले?
2026-08-05 13:17:39
20
खगेन्द्र पचभैया मगर सुखैति :
नेपाल को सान लहेरत
2026-08-05 10:50:18
25
krishna kandel premi 🇳🇵🕉️ :
यिनिहरुलाइ येतिको लागि पठाको हो जितायेर
2026-08-05 11:18:50
22
nevacback :
Who the hell
2026-08-05 11:14:54
0
@homkatwal :
yo kun party ko ho
2026-08-05 11:09:51
4
Trilochan subedi :
यिनीहरूबाट आशा पनि के गर्नु छ र के पो आउँछ यिनीहरुबाटबसौँ माननीयज्यू त्यही बसौँ त्यही थेचारिउ
2026-08-05 11:20:09
5
Renu Manandhar :
attitude 🤣🤣
2026-08-05 16:51:09
0
Jiba yadav :
Maharaj dhiraj ho
2026-08-05 10:09:32
5
Black coffee :
आफ्नो स्थान को माईक न चलेको बेला अरुको स्थान मा गएर बोल्न न सक्ने ले भोलि अरु को स्थान को समस्या कसरि समाधान गर्छ🤔
2026-08-05 14:23:01
8
subhash Dhami🇳🇵 :
सबै उस्तै उस्तै हुन् तिमीहरूलाई यीनीहरूबाट केही आश नगरे हुन्छ।😁
2026-08-05 10:42:16
7
नकुल अधिकारि "अनिरुद्ध"🇳🇵💕 :
जनताकाे लागि बाेल्ने ठाउँ संसदमा त याे हाल छ झन् घरमा कस्ता हाेलान्? दलार बसेका हाेलान्।
2026-08-05 12:25:02
1
roji143 :
यस्तोहरूबाट देशको विकास हुन्छ भनेर आस गर्नुपर्ने हामी जनताले😏😏😏
2026-08-05 12:27:18
3
अस्तु…।🍁👌 :
हेर बिजोक
2026-08-05 11:06:19
1
Paapuchori ❤️ 🇬🇧 :
Kun party ko raicha
2026-08-05 12:11:05
1
Santosh Shrestha :
माननीय निनु कुमारी कर्ण नेपालको प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक सांसद हुन् । उनी मधेस प्रदेशको महिला क्लस्टरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छिन् ।
2026-08-05 12:29:09
3
To see more videos from user @raswapa84, please go to the Tikwm
homepage.