Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@deechlifts: Have we reached peak physique? #fyp #gym #aesthetics
Ethan Dietrich
Open In TikTok:
Region: US
Wednesday 05 August 2026 18:44:17 GMT
1931
167
10
6
Music
Download
No Watermark .mp4 (
1.49MB
)
No Watermark(HD) .mp4 (
1.07MB
)
Watermark .mp4 (
1.28MB
)
Music .mp3
Comments
Elijah :
holy shreds
2026-08-05 18:49:25
2
Ryder Bounds :
Stop being so peak bro
2026-09-04 20:04:31
1
Owen :
Insane 🔥
2026-08-27 00:12:58
1
Giovanni :
insane physique bro
2026-08-10 12:48:19
2
Nat Hugh :
Tuck in your underwear 😄
2026-08-23 21:01:27
2
To see more videos from user @deechlifts, please go to the Tikwm homepage.
Other Videos
Ronaldo’s Clutch Winner vs Barcelona 🤯 #ronaldo #Realmadrid #copadelrey #Fouryoupage #viral
ہم کب ایسی video بنائے گے @𝙃𝙖𝙞𝙙𝙚𝙧 𝘼س𝙥𝙞𝙧𝙚𝙣07💙 . . . . . . . . . . . . . . . . . . . #repostvideo❤ #unfreezmyaccount🙏 #fypviraltiktok🖤シ゚☆♡ #foryoupageofficiall @TikTok Pakistan
सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकका रूपमा काम दिलाएबापत ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले दुवैविरुद्ध आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार उपाध्यक्ष राईले प्रशिक्षकको काम दिलाउने भन्दै घुस रकम आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खातासँग सम्बन्धित क्युआर कोडमा जम्मा गर्न लगाएकी थिइन्। अनुसन्धानका क्रममा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ। पदको दुरुपयोग गरी घुस लिएको आरोप अख्तियारले उपाध्यक्ष अन्जु नाछिरिङ राईले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर गरेको छ। आयोगका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर हो। सोही आधारमा ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ। छोराविरुद्ध पनि भ्रष्टाचार मुद्दा अख्तियारका अनुसार सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएका थिए। उक्त रकम लिएर प्रयोगमा ल्याएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ। सुनिलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो। उनलाई पनि सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। अख्तियारले उपाध्यक्ष राई तथा उनका छोरा सुनिल दुवैविरुद्ध कानुनी कारबाहीको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
#sns #browntiktok #mallu
{ BH 2 năm } Máy hàn mini máy hàn que #mayhanque #mayhanmini #dungcucokhi #muataitiktok
Váy bầu bigsize #vaybauxinh #xuhuong #thoitrangmebau #vaybauthietke
About
Robot
API
Legal
Privacy Policy