@seokjigirl: Você sempre significará amor para mim, hwang. Eu te amo com todo o meu ser. #hyunjin #fyp #creatorsearchinsights #straykids #foryou

oli ໒꒱ ‧₊
oli ໒꒱ ‧₊
Open In TikTok:
Region: BR
Tuesday 11 August 2026 13:37:01 GMT
3744
981
7
80

Music

Download

Comments

_hyunslifew
⪼𝓡αһ| 𝗧⃟𝗛𝗜̸͢𝗦&𝗧𝗛𝗔𝗧̸͢⁸ :
libera o texto pfvvv
2026-09-15 17:34:21
0
nana.20437
★🖤†nana†🎸★ :
óbvio
2026-08-11 23:35:11
0
rihannadaillest
Nana 💖 :
isso me define
2026-08-12 00:30:28
0
vieiraa_104
Mari :
jurooo
2026-09-26 18:05:31
0
To see more videos from user @seokjigirl, please go to the Tikwm homepage.

Other Videos

जीवन रहँदासम्म सँगै हाँसेको सँगै रोएको एउटै ओछ्यानमा सुख–दुःख बाँडेर सुतेका आफ्नै प्रियजनको अन्तिम विदाइमा हामी कसरी भन्न सक्छौँ “अब ऊ जुठो भयो, अशुद्ध भयो, अपवित्र भयो, उसको आत्मा भड्कियो
जीवन रहँदासम्म सँगै हाँसेको सँगै रोएको एउटै ओछ्यानमा सुख–दुःख बाँडेर सुतेका आफ्नै प्रियजनको अन्तिम विदाइमा हामी कसरी भन्न सक्छौँ “अब ऊ जुठो भयो, अशुद्ध भयो, अपवित्र भयो, उसको आत्मा भड्कियो" "उ सर्प भो" "राक्षेस भो" अनि पिण्ड दिएर किन अपमान गर्छौ हामी थाहा छैन। जीवन रहदासम्म जस्को एक स्पर्श मात्र पनि साहारा हुन्थ्यो मृत्युपछि त्यही स्पर्श कसरी अपवित्र हुन सक्छ? जसलाई जीवनभर आफ्नो मान्यौँ, उसको मृत्यु भएपछि उसैलाई कर्मकाण्डका नाममा अशुद्ध ठान्छौ,उसको सम्झनालाई डर र अन्धविश्वाससँग जोड्नु के यही धर्म हो? कोही व्यक्ति वास्तवमै कतै जाँदैन। शरीर प्रकृतिमा विलीन हुन्छ, र प्रेम भने हाम्रो चेतनामा जीवित रहन्छ। फूल बनेर पानी बनेर न्यानो घाम बनेर हावाको स्पर्श बनेर किनकि मृत्युले सम्बन्ध समाप्त गर्दैन, केवल सम्बन्धको रूप परिवर्तन गर्छ। 🙏🙏 #आचार्यप्रशान्त #श्राद्ध #पितृ #आत्मबोध #सत्य

About