@neerojbhetwal: जीवन रहँदासम्म सँगै हाँसेको सँगै रोएको एउटै ओछ्यानमा सुख–दुःख बाँडेर सुतेका आफ्नै प्रियजनको अन्तिम विदाइमा हामी कसरी भन्न सक्छौँ “अब ऊ जुठो भयो, अशुद्ध भयो, अपवित्र भयो, उसको आत्मा भड्कियो" "उ सर्प भो" "राक्षेस भो" अनि पिण्ड दिएर किन अपमान गर्छौ हामी थाहा छैन। जीवन रहदासम्म जस्को एक स्पर्श मात्र पनि साहारा हुन्थ्यो मृत्युपछि त्यही स्पर्श कसरी अपवित्र हुन सक्छ? जसलाई जीवनभर आफ्नो मान्यौँ, उसको मृत्यु भएपछि उसैलाई कर्मकाण्डका नाममा अशुद्ध ठान्छौ,उसको सम्झनालाई डर र अन्धविश्वाससँग जोड्नु के यही धर्म हो? कोही व्यक्ति वास्तवमै कतै जाँदैन। शरीर प्रकृतिमा विलीन हुन्छ, र प्रेम भने हाम्रो चेतनामा जीवित रहन्छ। फूल बनेर पानी बनेर न्यानो घाम बनेर हावाको स्पर्श बनेर किनकि मृत्युले सम्बन्ध समाप्त गर्दैन, केवल सम्बन्धको रूप परिवर्तन गर्छ। 🙏🙏 #आचार्यप्रशान्त #श्राद्ध #पितृ #आत्मबोध #सत्य
गुरु-शिष्य
Region: US
Tuesday 29 September 2026 01:03:51 GMT
Music
Download
Comments
Abraham Kumal :
मरेपछि पित्री, कुल , वायु ,बन्नुपर्छ भने तेह्रदिनको काजकिरिया र जिवनभरको धर्म र कर्मको के अर्थ भो त ? सोर्गमा पनि अभाव र महंगि हुन्छ र खानको लागि पिण्ड पृथ्वीबाट पठाइदिनु पर्ने ?
2026-09-29 10:18:34
6
debyakcoli :
आचार्य प्रशान्तजीको कुरा नै ठिक लाग्छ।
2026-09-29 05:54:04
6
Ramesh bhandari :
I'm always believe Acharya prasanta
2026-09-29 09:47:54
1
Yagya :
यि दुई जना मनुष्य ले भनेको सन्देश कस्को चै सहि हो यो हेर्ने महानुभाब ले खुट्याइ दिनु पर्यो
2026-09-29 02:52:01
5
Devendra Kshetri :
truth fo realities oure calcher
2026-09-29 02:58:15
0
Vivek :
Knowledge of first one comes from shastra and guru and religious indoctrination.
Knowledge of second one comes without guru but his own insecurity of religion and critical thinking and rationalization of existing beliefs.
2026-09-29 03:02:46
3
Prabha Aryal Acharya :
kati janeko hamro bubale
2026-09-29 12:40:40
0
Sunaina :
Acharya prashant is telling the truth.
2026-09-29 11:19:52
3
Ⓑⓘⓝⓞⓓ ⓢⓔⓝ 🇳🇵🇺🇲🇮🇳🇨🇳 :
आचार्य प्रशान्तजी Right.
2026-09-29 11:14:55
2
Janaki Sharma :
आचार्य prashant is right!!
2026-09-29 06:20:05
2
Devendra Mahata :
अनि दिनु नै छ त पुग्ने नै छ त पुग्ने गरि किन दिदैनन पिन्ड? १ थाल भरी दिदा हुन्न??
2026-09-29 11:24:52
0
Abc1 :
it's all assumption about what happens after death in all religious belief system whether Hindu, islam, Christianity, Buddhism, no one can verify
even inside Hinduism - Saiva, vaishnav have different view after death, they imagine different world full of pleasure in vaikuntha Loka, Go lokas etc
2026-09-29 05:15:11
3
raj :
शुद्ध भाब जाने हो ।
2026-09-29 04:45:59
2
Laxman Tandukar :
सबै जातिहरुको काजक्रिया दान धर्म फरक
फरक हुन्छन् बेद अनुसार त छैन , तैपनि कसैलाई नराम्रो भएको छैन । यो सबै मनको कुरा हो । नराम्रा काम गर्नेले दु:ख भोग गर्नु पर्छ । त्योनै नर्क हो, सत्कर्म सकरात्मक सोंच राख्ने व्यक्ति नै हरेक स्थानमा सफलै, सफल हुन्छन त्यहीनै स्वर्ग हो । स्वर्ग नर्क सबै यहि छ । 🌷🌷🌷
2026-09-29 03:56:54
3
Hari Bhattarai29 :
सत्यम् बचनम्।
2026-09-29 14:50:58
0
Chandra :
आमाले दुध पिलाउँन नपाउँदै यो समाजले संस्कारको नाउँमा झुट पिलाउन सुरु गर्छ । अस्तित्व सकिएको शरीर सम्झेर कुनै अर्थ छैन अमर आत्मा बाहेक सव झुट हो ।
2026-09-29 14:26:28
0
Chandra_345 :
यो त हो तर लास घाट न गय सम्म जुठो न मान्ने चल्न छत
2026-09-29 03:17:55
1
akhnet :
le transaction manager
2026-09-29 14:11:21
0
Ramesh bhandari :
बुडोको logic चाहि माने मैले but still I'm not believe
2026-09-29 09:42:13
0
Rapule guyzA :
je garno jiudai ma garno mare sake paxi garne sabai bekar nai ho,junsukai dharma jaatko vayni, acharya prashant ko kura sahi cha
2026-09-29 09:26:12
0
bishnuprasadpan3 :
यो सबै मनको सन्तोष र परम्परा लाई निरन्तरता ।
2026-09-29 15:00:20
0
🥰🙏करुणा सागर 😇🙏🥰 :
आचार्य प्रसान्त 🥰❤️🙏
2026-09-29 10:02:59
0
rosy shrestha bajarcharay :
आचार्य prashant is right!! 🥰😳
2026-09-29 10:16:42
0
ViperZ🤘 :
Jasto j vaneni sradra dharma karma garney manche ko jivan saral huncha baki ta samaj ma hamile dekhdai aayeka xau … new technology manney manisharuko life
2026-09-29 13:26:36
0
user_48m :
नाम गुरु शिष्य बुझाई पुरै अधुरो ।
2026-09-29 03:02:13
0
To see more videos from user @neerojbhetwal, please go to the Tikwm
homepage.