@michelledulevich: We haven’t had much time admiring the traditional tree I did last month. I thought I would take it down immediately, but I actually love it. It may stay all year! #christmasdecorating #christmasdecoratingideas #tutorials #tutorials #christmasdecor

Deck your Decor
Deck your Decor
Open In TikTok:
Region: US
Tuesday 11 August 2026 22:16:47 GMT
8716
605
28
73

Music

Download

Comments

oglisainla
LisaRich985 :
I need that Elf. Any idea wh where you got him? Love him so much
2026-08-17 14:57:55
3
deannawahab1
deannawahab1 :
Would you be interested in selling all the decor for this tree?!!😍
2026-08-22 03:34:38
1
watchkansas
Watch Kansas :
This may be my favorite tree that you’ve done !
2026-08-31 10:15:48
1
phirekracker
Brittany Huey776 :
So beautiful! 😍❤️
2026-08-22 15:22:11
0
southernmalmom
Southern Mal Mom :
Love this tree!! ❤️🎄 Where did you get this ribbon?!
2026-08-11 22:24:52
1
kathy.eckard
Kathy Eckard :
all time favorite!!!
2026-08-12 02:58:16
1
lisao9671
LisaO :
this is my all time favorite tree! I got the ribbon, berry picks and the elf online from Christmas Palace. I can't wait to add my heirloom ornaments.
2026-08-18 15:25:18
0
violet.sunder
violet sunder :
a beautiful tree
2026-08-14 05:42:09
1
kattsmeow511
KattsMeow511 :
I love this tree
2026-08-13 21:39:18
1
susandeon1
Susan Deon :
I love it!
2026-08-11 22:53:12
1
stephaniethibode2
stephaniethibode2 :
Love love it!!! It’s perfect 😍
2026-08-13 18:54:09
0
mel.joy02
Mel Joy :
I love childlike decorations. The colors just pop.
2026-08-21 02:07:48
0
frencidel
frencidel :
Love love love the traditional tree 🌲 fantastic ♥️♥️♥️
2026-08-11 22:38:14
0
labobe305
labobe305 :
2026-08-28 23:25:04
0
elisapraa4
Elisa Praça :
beautiful
2026-08-12 04:42:21
1
beachgurl1023
beachgurl1023 :
Love it 😍 😍😍
2026-08-11 23:18:53
1
user8005031830909
AdelG :
2026-08-11 23:49:43
1
tama_shoppe0
TAMA SHOPPE BAYELSA :
2026-08-28 08:37:56
1
heatherbutler2613
Heather Butler643 :
Beautiful
2026-09-01 10:16:13
0
userdrhb9ha6fj
jill-ulrich :
Absolutely perfect
2026-08-11 22:47:39
0
wonderfulcanadianday
WonderfulCanadianDay :
This is my favourite!!
2026-08-13 12:13:49
0
jynennesalcido
Jynenne Salcido :
😍😍😍😍😍
2026-08-14 16:33:36
1
amynorris747
Amy DeAnn :
💗💗💗
2026-08-21 11:58:34
0
To see more videos from user @michelledulevich, please go to the Tikwm homepage.

Other Videos

राहत बाँड्न सिक्यौ , सहयोग गर्न सिक्यौ , यो समयमा सायद अरु केहि कुराहरु पनि सिक्न जरुरि छ जस्तो लाग्यो त्यसैले लेख्दैछु । हाम्रो संस्कारले हामीलाई दुःख परेको घरमा जान सिकाएको छ। यो हाम्रो असाध्यै राम्रो संस्कार  हो तर आफ्ना मान्छे गुमाएका परिवारको घरमा पुग्दा के गर्ने, कसरी बोल्ने, के नगर्ने ?  सायद यो कुरा हामीलाई स्कुलमा पढाइएन। संस्कारमा सिकाइएन। अथवा हामीलाई यो बिषयमा थाहा नै छैन ।                 हामिहरु सोकाकुल घरको गेट सम्म हास्दै जान्छौ तर त्यो घरको गेटभित्र छिरेपछि रुन थाल्छौ । त्यहाँ गएर त्यहि शोकमा डुबिरहेको परिवारको अगाडि आफू र त्यो बित्नुभएको वा हराउनुभएको मान्छेको सम्बन्ध सुनाउन थाल्छौ । उसले मलाई यस्तो भन्थ्यो, मसँग यस्तो सम्बन्ध थियो, अस्ति भेट्दा यस्तो गरेको थियो.. अनेक अनेक !!! तपाईंको भावना साँचो हुन सक्छ। म त्यसलाई गलत भन्दिन , तर त्यो कुरा त्यही पीडित परिवारको अगाडि गएर सुनाउनैपर्छ भन्ने छैन। जुन मान्छे अहिले आफ्नो सबैभन्दा ठूलो पीडामा छ, उसको अगाडि गएर आफ्नो भावना देखाएर आफू कति दुःखी छु भन्ने प्रमाणित गर्न जरुरी हुन्छ र ? कतिपयले त परिवारको भावना पनि थपिदिनुहुन्छ मेरो छोरा  रोएर स्कुल गयो , मेरो श्रीमान्ले पनि आज खानै खानुभएन , यो कुरा सुनेदेखि हाम्रो परिवार नै रोयौ भनेर ,त्यो बेला पीडित परिवारलाई आफ्नो परिवारको दुःख पनि बोकाउन जरुरी छैन। यस्तो बेला तपाईं उहाँको पीडा कम गर्न होइन, नचाहँदा नचाहँदै झन् थप्न पुगिरहनुभएको हुन्छ । तपाईंको भावना साँचो हो भने, त्यो भावना आफ्नो मनमा राख्नुस् घर फर्केर आफ्नो परिवारसँग भन्नुस्। भगवान्सँग भन्नुस्। उहाँलाई सम्झेर एक्लै रोइदिनुस् तर पिडितमाथि नथपिदिनुस् ।          अनि कोहि फेरि रोइरहेको मान्छेलाई नरोऊ ,कति रोको , यसरि पनि हुन्छ ? भन्दै ठुलो ठुलो स्वरमा कराउछन् । तपाईलाई थाहा छ, आँसु भगवानले किन दिनुभएको ? तपाईं आफैँलाई सम्झिनुस् त आफूलाई पर्दा रोएपछि मन अलिकति भयपनि हलुका भएको थियो कि थियन ? भएको थियो नि । हो त्यस्तै मन उसको पनि छ । त्यसैले रुन दिनुस् , आफ्नो भावना आफैँ बुझ्न दिनुस्। मान्छे रोएर कमजोर हुँदैन। आँसु झरेपछि मनमा थुनिएको पीडा पनि अलिकति बगेर जान्छ , आँसु भगवानले त्यसैका लागि दिनुभएको हो । अनि त्यहीँ छेउमा बसेर कोहि पुरुषहरु राजनीति, समाज र ब्यापारका गफ गरिरहेका छन् अनि नारिहरु आफ्नो छोराछोरिको अनी अरूका कुरामा गर्न ब्यस्त हुन्छन् । त्यो घरमा हामी पीडितलाई भेट्न गएका हौँ, आफ्नो छोरा, श्रीमान् वा परिवारका कथा पनि त्यहीँ बसेर सुनाइरहनु जरुरी छैन। गफको पनि ठाउँ र समय हुन्छ शोकमा डुबेको घर गफ गर्ने ठाउँ होइन।            अर्को कुरा जीवन र मृत्यु यस्तो हो, उस्तो हो भनेर लामो लामो कुरा गरेर सम्झाउन नबस्नुस् , उहाँलाई सबै कुरा थाहा छ। पीडाको बेला कसैले दिएको सुझाव सुन्ने मन हुँदैन, साथ चाहिन्छ। सक्नुहुन्छ भने किचन कहाँ छ भनेर सोध्नुस्, के  खानुभयो ? म के बनाइदिऊँ? औषधि खानुपर्ने छ कि सोध्नुस् बच्चाबच्चीलाई हेरिदिनुस्। म यस्तै परिस्थिति भोगेका कसैको घरमा जाँदा मनमनै भगवान्सँग सधै यहि  माग्छु हे कृष्ण! मेरो मनमा अलिकति पनि शान्ति छ भने आज त्यो शान्ति उहाँलाई दिनुस्। उहाँको मनमा यति धेरै बेचैनी छ भने त्यसको एक प्रतिशत भए पनि मलाई दिनुस्, त्यसले उहाँको बेचैनी एक प्रतिशत कम हुन्छ भने आज त्यो बेचैनी म खपिदिन्छु।   सबै कुरा बोल्नैपर्छ भन्ने हुँदैन, केही ठाउँमा नबोल्नु वा थोरै बोल्नु नि संस्कार हो। ✍️Dipa Simkhada #wordsbydipa #dipasimkhada

About