@vangiap9686: Áo khoác Cardigan kẻ sọc Local #xuhuong #tiktokthoitrang #ottd #nguyenthuyvan

Nguyễn Thuỳ Vân ☘️
Nguyễn Thuỳ Vân ☘️
Open In TikTok:
Region: VN
Monday 17 August 2026 15:24:18 GMT
2244
19
0
31

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @vangiap9686, please go to the Tikwm homepage.

Other Videos

⚠️ पहिरो झर्न अझै बाँकी छ, जनताको ज्यान जोखिममा राखेर सडक खोल्नु कस्तो प्रक्रिया र उपलब्धि हो? कान्ति लोकपथअन्तर्गत चारघरे–टीकाभैरव सडक खण्डमा बजेटको अभाव देखाउँदै सडक खोल्न हतार गरिएको अवस्थामा माननीय बुद्धरत्न महर्जनज्यूलाई प्रश्न—के अब जनताले हेल्मेट लगाएर र जीवन बीमा गरेर मात्र यात्रा गर्नुपर्ने हो र? सडक खुलेको खुसी मनाउने कि पहिरोको जोखिम मोलेर ज्यानको बाजी लगाउँदै यात्रा गर्ने? माननीयज्यू,बजेटभन्दा जनताको जीवन महत्वपूर्ण छ। पहिरोको जोखिम अझै बाँकी छ भने पहिले सुरक्षाको सुनिश्चितता गरियोस्, अनि मात्र सडक सञ्चालन गरियोस्। भोलि कुनै दुर्घटना भइहाले त्यसको जिम्मेवारी कसले लिने? जनताको ज्यान जोखिममा राखेर सडक खोल्ने हतार होइन, सुरक्षित यात्राको सुनिश्चितता चाहियो! 🙏

About