@epiccreation111: Dad, I’m your lucky star 👇

Epic Creation
Epic Creation
Open In TikTok:
Region: CA
Tuesday 18 August 2026 11:19:32 GMT
64595
1596
8
23

Music

Download

Comments

iammontana50
Montana :
this girl is a real genius 🥰🥰
2026-08-19 02:12:52
4
yheyhe551
EnjoymyA.I.LIFE...😘 :
Amazing and cute little one
2026-08-19 10:37:22
2
miriammann92
Miriam Mann 🍉 :
2026-08-20 20:00:08
0
sadazulenaj31
Jane Luzadas :
👍👍👍
2026-08-19 06:32:03
0
alberto.jose.pino1
alberto jose pino noguera :
😂😂😂
2026-08-19 01:11:47
0
zibaru.duti2
Zibaru Duti :
@
2026-08-18 12:08:52
0
edsplata
edsplata :
😁😁😁
2026-08-21 19:09:22
0
To see more videos from user @epiccreation111, please go to the Tikwm homepage.

Other Videos

चितवन क्षेत्र नं. ३ अन्तर्गत लामो समयदेखि विभिन्न कारणले अवरुद्ध तथा अलपत्र रहेका विकास आयोजनाहरूको स्थलगत अवलोकन गरेका छौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी सहित भरतपुर-माडी राष्ट्रिय निकुञ्जभित्रको सडक, हुलाकी राजमार्ग अन्तर्गत माडी-ठोरी सडक, माडीको हनुमान झुला, पश्चिम चितवनका घोलाघाट र घोषारघाट लगायतका क्षेत्रको निरीक्षण तथा अनुगमन गरी स्थानीय सरोकारवालासँग छलफल गरेका छौं। स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या, चुनौती र सम्भावनाबारे सम्बन्धित पक्षहरूसँग छलफल गरेका छौं। लामो समयदेखि रोकिएका तथा अवरुद्ध रहेका योजनाहरूलाई अघि बढाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धतासहित आजको भ्रमण सम्पन्न भएको छ। नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यस्ता पूर्वाधार आयोजना समयमै सम्पन्न हुने वातावरण निर्माण गर्न हामी निरन्तर लागिरहनेछौं।

About