@harkarajrai56: बालेन जी सदनमा बोल्न आउने कुरा छ ! यसपालि प्रश्न निक्कै आउनेछ !जिम्मेवारीलाई भारी होइन गहना सम्झनुपर्छ ! जिम्मेवारीदेखि नभाग्नुहोला ! रहर गरेपछि सम्हाल्न सक्नु र सिक्नुपर्छ ! #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party