@trinhduyen1992: Ke góc vuông thép mạ #duyentrinh #xuhuong #kegocvuong

Duyên Trịnh
Duyên Trịnh
Open In TikTok:
Region: VN
Wednesday 19 August 2026 04:47:44 GMT
2271
7
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @trinhduyen1992, please go to the Tikwm homepage.

Other Videos

चर्चित टिकटक क्रिएटर आयुष सिंह ठकुरीकी आमा ननु सिंह ठकुरीको यस वर्षको दसैँ छोराबुहारीको प्रतीक्षामै बितेको देखिएको छ। दसैँमा छोराबुहारीसँगै बसेर टीका लगाउने र खुसी साटासाट गर्ने उनको चाहना पूरा नभएपछि उनी एक्लोपनले सताएको भावसहित सामाजिक सञ्जालमा प्रस्तुत भएकी छन्। ननु सिंह ठकुरीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा दसैँको टीका लगाउन आउने आफन्तको प्रतीक्षामा घरको गेटमा बसिरहेको दृश्य देखिन्छ। प्रतीक्षा गर्दागर्दै थकित र निराश देखिएकी उनको भावुक प्रस्तुतिले धेरैको मन छोएको छ। दसैँजस्तो पारिवारिक जमघट र आत्मीयताको पर्वमा छोराबुहारी आमाको हातबाट टीका थाप्न घर पुग्नेछन् भन्ने धेरैको अपेक्षा थियो। तर, आयुष सिंह ठकुरी र उनकी श्रीमती एलिजा जमाली यस वर्षको दसैँमा आमाको घर नपुगेपछि ननुको दसैँ खल्लो बनेको देखिएको हो। आफ्ना सन्तानसँग चाडपर्व मनाउने चाहना हरेक अभिभावकको हुन्छ। विशेषगरी दसैँमा छोराछोरीको आगमन, टीका र आशीर्वादले घरमा छुट्टै खुसी ल्याउँछ। ननुको भिडियोले पनि चाडपर्वमा परिवारको साथ र आत्मीयताको महत्त्वलाई स्मरण गराएको छ। यद्यपि, आयुष र एलिजा दसैँमा घर नपुग्नुको कारणबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन। #nanushingthakuri #aayushsinghtharuri #alizehjamali #creatorsearchinsights #dashain

About