@dlrs04:

Scarleth
Scarleth
Open In TikTok:
Region: MX
Wednesday 19 August 2026 19:00:39 GMT
1242
49
0
599

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @dlrs04, please go to the Tikwm homepage.

Other Videos

३ वर्षकी निर्दोष नानी गरिमा चौधरीमाथि भएको भनिएको यस्तो जघन्य अपराधले जो–कोहीको मन चिरिन्छ। दोषी प्रमाणित हुने हत्यारा र बलात्कारीलाई कानुनले दिने सबैभन्दा कडा सजाय, मृत्युदण्ड (फाँसी) सहितको कानुनी व्यवस्था हुनुपर्छ। यस्ता अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन। सरकार र प्रहरीसँग मेरो जोडदार माग छ—घटनाको निष्पक्ष र छिटो अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याइयोस् र कडा भन्दा कडा सजाय दिइयोस्। यस्ता दानवहरूलाई सजाय नहुँदा अपराधीको मनोबल बढ्छ। नानी गरिमा चौधरीको आत्माले शान्ति पाओस्। दोषीलाई कडा भन्दा कडा सजाय होस्। न्याय मिलोस्। #JusticeForGarima #JusticeForGirls

About