जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन। जब आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार । चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
#We_want justice😡😡
2026-08-21 14:01:06
13
Nandita khatri💢💗🤭 :
देशको यस्तो अवस्था देख्दा साँच्चै अचम्म मात्र होइन पीडा पनि महसुस हुन्छ। तीन वर्षकी बालिकासमेत सुरक्षित छैन भने हामी कस्तो समाज निर्माण गरिरहेका छौँ? जसले संसार समाज र सही गलत छुट्याउने उमेरसम्म पनि नपुगेकी बच्चामाथि यस्तो अमानवीय अपराध हुन्छ त्यो केवल एउटा परिवारको पीडा होइन सम्पूर्ण राज्य समाज र हाम्रो कानुनी तथा सामाजिक संरचनामाथिको गम्भीर प्रश्न हो।यो घटना केवल समाचार बनेर केही दिनपछि हराउनु हुँदैन। पीडितका लागि न्याय र भविष्यमा कोिह माथि पनि यस्तो अमानवीय अपराध नहुने वातावरण सिर्जना गरी सुरक्षाका लागि समाजले गम्भीर रूपमा आवाज उठाउनैपर्छ।
2026-08-22 04:32:50
5
Appu❣️ :
3 barsa ko abodh Nani mathi aparadh garne papi lai faasi ko sajaay hoss. 😢🙏
2026-08-22 08:49:51
0
joishaaaaa....🫶💟 :
rest in peace
2026-08-22 01:26:43
1
Deepa B.k :
😭😭😭😭😭😭😭
2026-08-21 07:59:23
1
Aryan Pakhrin ☯️ :
चाहेर पनि केही गर्न सकिनँ बुनुको लागि माफ गरिदिनु । हजुरको आत्माले चिर शान्ति पाउन भनी कामना गर्दछु 🥹🥹🙏🙏🙏।
2026-08-21 15:24:48
1
Manisha Darnal :
2026-08-22 05:03:21
0
M🤞T :
just for you Garima 😭
2026-08-22 06:53:02
0
@Sarita ♥️ :
Rest in peace boine 😭
2026-08-22 03:30:37
0
『ᎪᎪʏᴜꜱʜ』•ᴮᴬᴰʙᴏʏツ :
“तिम्रो अपराधले पीडितको जीवनमा पारेको घाउ कहिल्यै सानो हुँदैन—न्यायबाट उम्कन सकिँदैन।”
2026-08-22 03:05:17
0
Mamata Pokhrel :
❤️❤️❤️
2026-08-22 08:56:14
0
prava regmi :
2026-08-22 04:50:18
0
Purnimeyy💛💫🌛 :
justice for garima boini🥺🥲
2026-08-22 03:25:10
0
Gudiya 🫶👰 :
Xani 🥹
2026-08-21 03:46:27
0
To see more videos from user @whats.upunique7, please go to the Tikwm
homepage.