@xuseenshacbaan7:

boqrada leysan
boqrada leysan
Open In TikTok:
Region: SO
Wednesday 26 August 2026 06:27:40 GMT
77
20
2
0

Music

Download

Comments

cumar.xaaji.shamc
ismahaan cumar Xaaji :
😁😁😁
2026-08-26 06:35:14
0
quenxamdi19
quenxamdi :
🥰🥰🥰
2026-08-26 19:03:34
0
To see more videos from user @xuseenshacbaan7, please go to the Tikwm homepage.

Other Videos

मेरो श्रीमती र मेरो सल्लाहमा, बाढीपीडितहरूका लागि हाम्रो पसलका लगभग ५०% सामान डोनेट गर्ने भनेर हामीले घोषणा गरेका थियौँ। त्यसपछि हामी दुवैको प्रोफाइल, पेजमार्फत धेरै संस्था तथा व्यक्तिहरूले सम्पर्क गर्नुभयो। सबैको भावना र सहयोग गर्ने चाहनाको हामी सम्मान गर्छौँ। अहिलेको अवस्थामा सरकारले नै सकेसम्म सरकारी संयन्त्रमार्फत सहयोग गर्न आह्वान गरिरहेको र देशभन्दा ठूलो विश्वासको ठाउँ अरू के होला र भन्ने लागेर, हामीले यो सहयोग सरकारी माध्यमबाटै गर्ने निर्णय गर्‍यौँ। सुरुमा ५०% सामान डोनेट गर्ने भनेर सल्लाह गरेका थियौँ तर प्याकिङ गर्दै जाँदा उसले लगभग सबै नै छुट्याइछिन् । अब सामान पनि लगभग सकिएको र चीनबाट नयाँ सामान आउन पनि केही समय लाग्ने भएकाले, हाम्रो पसल करिब एक महिनासम्म बन्द हुन सक्छ। हाम्रा ग्राहकहरूलाई पनि यसबारे जानकारी गराउँदैछौँ। म यो सबै हुनु  अघि नै कार्यक्रमको सिलसिलामा Australia आएको थिएँ। आज यहाँ छु, आफ्नै काम र जिम्मेवारीमा छु, तर मन र ध्यान भने  नेपालतिरै छ। केही दूरीहरू निकै गाह्रा हुँदारहेछन्। हामीले गर्न सक्ने सानो प्रयास गर्‍यौँ। यसमा हाम्रो मन र माया जोडिएको छ। बाँकी, यो दुःखको समयमा सम्पर्कविहीन सबैजना सकुशल भेटिनुहोस् र हाम्रो नेपाल फेरि उठोस् भन्ने मात्रै चाहना छ। सक्ने कुरा गरिरहेका छौँ, अझै गर्न सक्ने ठाउँमा गरिरहनेछौँ। 🇳🇵🙏  दिपाअर्जुन🦚🌸 @Dipa Simkhada  #arjunsapkota #sydney #trending #nepal

About