@lakpa144: भर्खर तिब्बतबाट भोटेकोशीमा भयंकर ठूलो बाढी आएको छ ! रसुवामा ठुलो क्षतिको दुखद खबर छ । #highlight #following #foryourpage #भोटेकोशीबाढी #rasuwa
मलाई त नेपाल मा पाप धेरै बद्यो जस्तो लाग्छ छोरि आमा चेलि धर्तिहुन भन्ने गरिन्छ जब जब उनैको अपमान र बल्त्कार हुन्छ तब तब धर्ति ले अफ्नो पिडा यसरि ओक्ल्न्ने गरेकि छिन 😥😥😥😥 भगवान सङ कामना सबै को रक्छ्या गर्नुश है 🙏🙏🙏🙏🙏
2026-08-26 10:20:57
101
Raju Pariyar :
बालेनले खोला किनाराबाट सुकुम्बासिहरूलाइ किन हटायो भन्ने कुरा अहिले बुझे होलान्ननी मान्क्षेहरूले😳
2026-08-26 11:50:50
18
𝒜𝓃𝒿𝒾𝓁𝒶 ⋆。°✩ :
एक मुठी सास जोगाउन नी नसकिने भयो😭😭😭
2026-08-26 10:08:39
44
Mrs..Maichyangni..❤️🩹💋🫂 :
k Hudai xa hamro Nepal ma 🥹🥹🥹🥹🥹🥹🥹
2026-08-26 13:28:03
0
anjalimagar395 :
he bhagawn 😭😭😭😭🙏
2026-08-26 12:58:21
0
ranjitathapa212 :
He vagwan 😭😭🙏🙏
2026-08-26 13:02:49
0
Uma Blon :
be careful all
2026-08-26 13:21:49
0
Sunita :
hey bhagawan🥲😭
2026-08-26 12:32:57
0
Nita Shrestha :
ए भगवान अरु जे भएपनि मान्छेलाई केही नहोस्। केही नभएको खबर सुन्न पाओस्।😭😭😭
2026-08-26 11:23:50
5
रसी👩❤️👨💋❤️💌🫂 :
कुन ठाउँमा हाे याे 😭😭
2026-08-26 13:30:56
0
Aasha thapa 90 :
मलाई त नेपाल मा पाप धेरै बद्यो जस्तो लाग्छ छोरि आमा चेलि धर्तिहुन भन्ने गरिन्छ जब जब उनैको अपमान र बल्त्कार हुन्छ तब तब धर्ति ले अफ्नो पिडा यसरि ओक्ल्न्ने गरेकि छिन 😥😥😥😥 भगवान सङ कामना सबै को रक्छ्या गर्नुश है 🙏🙏🙏🙏🙏
2026-08-26 11:30:50
10
M🕊️🧿 :
कस्तो दसा लागेछनि भगवान् 😩🙏🥹
2026-08-26 10:56:07
3
magarninaniiii :
😳😳😳😳😳😳😳😳😳😳😳
2026-08-26 11:11:42
1
बबिता शाह 🫶 रोकाया 🌎❤️🫶 :
भगवान सबै जना को रक्षा गरिदिनु 🙏😭😭🙏
2026-08-26 11:23:03
2
🤴♤(DHAN~BUDHA~MAGAR)😘❤️🩹 :
मेरो देश नेपाल गरिब थियो अब झन गरिब नै रहने भयो
बिहान उठ्दा मृत्युको खबर,😭😭
दिउँसो अपराधको खबर,😡😡
साँझ फेरि कुनै परिवारको चित्कार…😭🙏🙏
कहिलेकाहीँ लाग्छ, यो देशमा दुःखको पालो कहिल्यै सकिँदैन कि क्या हो?😭😭🙏🙏🙏
भगवान सङ्ग यही प्रथाना गर्छु सबै मान्छे हरु सकुशल हुन भगवान😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏😭😭😭🙏🙏
2026-08-26 11:36:37
3
drama queen :
A vagawan ke vayo asto 😭😭😭😭
2026-08-26 10:14:55
1
Sorry Boys😝💍 :
Be careful all🤨
2026-08-26 10:36:21
1
SaRu...🔏🕉️❤️🩹 :
मलाई त नेपाल मा पाप धेरै बद्यो जस्तो लाग्छ छोरि आमा चेलि धर्तिहुन भन्ने गरिन्छ जब जब उनैको अपमान र बल्त्कार हुन्छ तब तब धर्ति ले अफ्नो पिडा यसरि ओक्ल्न्ने गरेकि छिन 😥😥😥😥 भगवान सङ कामना सबै को रक्छ्या गर्नुश है 🙏🙏🙏🙏🙏
2026-08-26 12:33:49
1
Sunita Raya kshatri 🫀 :
मलाई त नेपाल मा पाप धेरै बद्यो जस्तो लाग्छ छोरि आमा चेलि धर्तिहुन भन्ने गरिन्छ जब जब उनैको अपमान र बल्त्कार हुन्छ तब तब धर्ति ले अफ्नो पिडा यसरि ओक्ल्न्ने गरेकि छिन 😥😥😥😥 भगवान सङ कामना सबै को रक्छ्या गर्नुश है 🙏🙏🙏🙏🙏
2026-08-26 10:52:38
1
💞💓💕RC Lama Moktan🥀🌿🌹🌺 :
कस्तो बिपद आइलाग्यो हाम्रो नेपाललाई
2026-08-26 10:48:06
1
SushilaTmz :
plz god save them 🙏
2026-08-26 13:32:21
0
k💔🫠 :
sapanai vayo 😭😭😭😭😭😭😭
2026-08-26 11:12:04
0
shrijana ghising :
कतै छोरि सुरक्षित छनन्,कतै जिवन सुरक्षित छैन ।हे भगवान,मेरो नेपाललाई यो दुःखबाट कहिले मुक्ति मिल्ला ?🇳🇵😭
2026-08-26 13:35:50
0
Dimpal girl🌺💝❣️🌹⭐ :
😭😭😭😭k vayo yesto 😭😭😭😭😭😭😭😭
2026-08-26 13:32:35
0
Sarita pun :
🥰
2026-08-26 13:35:05
0
To see more videos from user @lakpa144, please go to the Tikwm
homepage.