@madhavghimire922: बाढीले बगाएको श बको गहना चो र्दै गरेको भिडियो भा इरल,प्रहरीले खोज्दै

Madhav Parsad  Ghimire🇳🇵
Madhav Parsad Ghimire🇳🇵
Open In TikTok:
Region: AE
Thursday 27 August 2026 06:34:26 GMT
107271
5964
438
1042

Music

Download

Comments

binishbaraily
Binish Baraily :
raxysh le bash gareko raicha hamro desh ma😭😭🙏🙏daya maya bhanne ek rati chaina
2026-08-27 08:39:26
1
pukurai582
Pukuraimanger#Darjeeling 789 :
Yeslai 15 barsako lagy jail halnu paxa 😡
2026-08-27 09:38:53
0
pwalrya36r
𝐀.𝐀 ~❡𝐀𝐍 🙋 :
yasta manxe Pani Raixan Nepal ma 😡
2026-08-27 09:23:56
0
chandral08
Chandra :
police
2026-08-27 09:44:04
0
manjumainali1
manjumainali1 :
थुक्क यस्ता अपराधीलाई तुरुन्त कारबाही होस्
2026-08-27 07:25:41
74
saraswatiii73
Saraswatiii :
yeslai xito vanda xito kada karbai hosh sarkar🙏🙏🙏🙏😭😭😭😭
2026-08-27 09:17:08
0
nirmalabasnetadhikari123
निर्मला बस्नेत अधिकारि :
सबै भन्दा दुख त त्यो कानको सुन तानेर कपाल जगल्टाएर निकाल्दा पो मुटु फुट्ला जस्तो भयो😭😭😭
2026-08-27 08:36:02
16
narayanpadal4
narayanpadal4 :
यस्ता निर्दई लाई कारवाही हाेस !
2026-08-27 07:15:00
5
pushp.joshi6
Pushp Joshi :
तु कार्बाही हुनु पर्ने हुन्छ यस्ता ब्यक्ति लाइ
2026-08-27 07:11:33
13
rajendrakhadka667
rajendrakhadka667 :
यी चोरहरु महापापी पनि हुन्।यिनीहरूको खोजी गरि समातेर कारबाही गर्न जरुरी छ सरकार।
2026-08-27 08:26:59
7
gursenik55
😂गुरुङ 🌺प्ल्हेमे❤️काशि🌹 :
aslai karabaahi hos sarkar
2026-08-27 08:13:24
1
dikbdrbhandari
dik b bhandari :
यसलाई अवश्य कार्यबाही हुन्छ सरकारले गर्नै पर्छ l
2026-08-27 08:31:13
1
khadka.ramala
Khadka Ramala :
तुरुन्त कार्बाई होस
2026-08-27 06:51:27
3
radhakrish316
Radhakaji :
सरकारले ईनिहरु लाई छिटो समात्नु परियो
2026-08-27 07:33:02
3
gangarasaili37
Ganga rasaili :
aslai karbai hun parxa
2026-08-27 07:06:32
1
narenndrasampang
भोजपुरे 123 :
यो मान्छे लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
2026-08-27 08:11:38
2
ramthapamagar272
राम थापा मगर 272 :
कानुन बाट फुत्के पनि दैब र नियती बाट छुट्कारा पाउन सक्दैन कलियुग हो यहि जिबनमा भोग्नु पर्छ 😢😢😢मानबता छैन भने मानव हुनुको के अर्थ😢😢😢पहिचान वा खबर गराउनमा सहयोग गरै सबैले🙏🙏🙏
2026-08-27 07:54:21
1
yandiesthapayandi
CROUCH JUMPER :
यसलाई तुरुन्त कारबाही हुनुपर्छ
2026-08-27 08:33:46
1
roshan.magar9266
Roshan Magar :
यो चोरलाई त कडा भन्दा कडा सरकारले खोजी गरेर जेल सजाय गर्नैपर्छ देश यी शब्द भएको छ अहिले बाढी र पहिरोले गर्दा हरेक मानिसको ज्यान गइरहेको छ घर परिवारको खान बस्न छैन कडा भन्दा कडा सजाय हुनुपर्छ
2026-08-27 08:14:07
1
pitambarkhand
Pitambar Khand :
यस्तालाइ जन्मकैद होस सरकार भन्दै म हामी नेपाली नागरिक सबैजना नेपालसरकार समक्ष बिन्ती गर्दछौ🙏🙏🇳🇵
2026-08-27 07:42:20
1
karkisajan0
サジャン :
मान्छेको लास वरिपरि छ, आँखा अगाडि मृत्युको पीडा छ… तर त्यही ठाउँमा पनि कसैलाई बाढीले बगाएको सिलिन्डरको चिन्ता, कसैलाई मृतकको कानको सुनको लोभ। 😢💔 मान्छे मरेको ठाउँमा पनि मानवता मर्नु हुँदैन। लास उद्धार गर्ने ठाउँमा सहयोगको हात चाहिन्छ, लुट्ने हात होइन। आज मन साँच्चिकै भारी भयो… मानवता कहाँ हराउँदैछ? 😭🙏
2026-08-27 08:37:04
1
krishna.sharma.kr3
Krishna :
यस्ता अपराधि लाई कडा कारबाही हुनु पर्छ
2026-08-27 09:55:03
0
kalpana.l5
chamlagain kalpana :
सबै जना लाई खोजी खोजी कारबाही गर्नु होला जति पनि सुन चाँदी र काठ ग्यास सबै जफत गर्नु होला र घर बार बिहिन लाई दिनु होला नेपाली सेना लाई अनुरोध 🙏🙏🙏🙏🙏🙏
2026-08-27 10:09:54
0
sudarshan.khadka58
Sudarshan Khadka :
कारवाही गरिनु पर्छ
2026-08-27 08:07:02
0
To see more videos from user @madhavghimire922, please go to the Tikwm homepage.

Other Videos


About