@birendrarawal34: रसुवामा आएको बाढी प्रभावित नागरिको उद्वार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्री साधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लाग्नुभएको छ ।उद्वार टोलीलाई तत्काल परिचालन गरी जोखिममा नागरिक लाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक राहत सामग्री पठाउने तीव्र तयारी भइरहेको छ ।#rasuwabadhi