@nhaienne: Nỗi lo thâm sau mụn sẽ không còn nữa nếu mấy bà dùng em này 🥰 #serumduongtrang #thecafune #hợptáccùngcafuné

Uynne 🦋
Uynne 🦋
Open In TikTok:
Region: VN
Thursday 27 August 2026 15:23:31 GMT
13788
568
1
15

Music

Download

Comments

babieboo385
Babiboosociu :
❤️❤️❤️
2026-09-01 14:34:15
0
To see more videos from user @nhaienne, please go to the Tikwm homepage.

Other Videos

यो बर्शको तिज पनि पछिल्ला 8 बर्शका तिजहरु झै एक्लै नै मनाइयो🥲🙏🙏🥰🥰 पर्देशको बसाइ, रातभरि को ड्युटि ,  अनिदो शरिर , प्यारि आमाको याद अनि गाउघर साथिभाइ र आफन्त को सम्झना🙇‍♀️🙇‍♀️ यस्तै बेलामा साच्चै र्पर्देशि बनेको भान हुनेरहेछ🥲 तैपनि आफ्नो रितिरिवाज , परम्परा अनि मेरि आमाले सिकाएको सस्कार काहि गएपनि भुल्न नसकिदो रहेछ🥰🥰 काम बाट लखतरान भएर आएपनि  आफ्नो र आफ्नो परिवार को  सुख शान्ति र सम्बृद्दि को लागि भगबान को पुजा आराधना गरे🙏🙏🙏🥰 आशा छ भगवान् ले हामि सबैको इच्छा चाहना र मनोकांक्षाहरू पूरा गरिदिनुहुनेछ🥰🥰 जहा जस्तोसुकै अबस्था भएपनि सोहि अनुरुप परिस्थिति लाइ स्विकार गर्न सक्नुपर्ने रहेछ🙏🙏🥰🥰 मेरि आमालाइ धेरै सम्झना साथै माइजु हरु, भाउजु हरु काकि ठुलिममि हजुरआमा हरु साथै दिदि बैनि अनि साथि हरु  अनि यहाँहरू सम्पुर्णमा पनि धेरै माया💕💕

About