@kathamandukhadkasuni: नुवाकोट, त्रिशूली त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय ,प्रधानाध्यापक : राजेन्द्र दवाडी sir🙏 हाम्रो प्रिय त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक सर राजेन्द्र दवाडी ज्यू, आज विद्यालयको यस्तो अवस्था देख्दा मनै भक्कानिन्छ। बाढीले विद्यालयलाई ठूलो क्षति पुर्याए पनि यो विद्यालयसँग जोडिएका सम्झना र माया कहिल्यै मेटिने छैनन्।🙏🙏#trishulischool #rasuwaflood #nuwakot #kathmandukhadkasunita