@nirajankushmi2: रसुवाको बाढीले धेरै कुरा बगायो—घर, बाटो, सपना र आफ्ना मान्छेहरू पनि… 💔 तर जीवन बाँचेको छ, त्यसैले आशा अझै बाँचेको छ। आज सुरक्षित ठाउँमा छु, तर मन अझै रसुवामै अड्किएको छ। 🙏🌧️ #fyp #foryou #uppertrishuli216mw #kanchanpurmuser❣️🥀 #keeploving💕🌹