@nguyentha21: #SieuHoiThuongHieu #TikTokShop99

Thảo review 33
Thảo review 33
Open In TikTok:
Region: VN
Wednesday 02 September 2026 05:30:41 GMT
923
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @nguyentha21, please go to the Tikwm homepage.

Other Videos

*आँखा नदेख्नेले देखेका चिनेका बुझेका हर्क साम्पाङ  हर्क साम्पाङ प्रति जनताको विश्वास कति गहिरो छ भन्ने यो एउटा सानो दृश्यले प्रमाणित गर्छ। तस्बिरमा सेतो छडी समातेर उभिएका  दृष्टिबिहीन दाजुभाइ आफ्नो साथमा भएको स-साना सिक्का, खुत्रुकेमा जम्मा गरेको पैसा बोकेर राहत सहयोग गर्न आएका छन्। आफैलाई हिँड्न, खान, बाँच्न गाह्रो छ। दुनियाँको उज्यालो देख्न पाउनु भएको छैन। तर पनि बाढीले घरबार बगाएका अर्काको पीडाले उहाँहरुलाई छोयो। उहाँहरुले प्रधानमन्त्री र नेपाल सरकारलाइ  रोज्नु भएन। सिधै हर्क साम्पाङलाई विश्वास गर्नुभयो। उहाहरु भन्नुहुन्छ,
*आँखा नदेख्नेले देखेका चिनेका बुझेका हर्क साम्पाङ हर्क साम्पाङ प्रति जनताको विश्वास कति गहिरो छ भन्ने यो एउटा सानो दृश्यले प्रमाणित गर्छ। तस्बिरमा सेतो छडी समातेर उभिएका दृष्टिबिहीन दाजुभाइ आफ्नो साथमा भएको स-साना सिक्का, खुत्रुकेमा जम्मा गरेको पैसा बोकेर राहत सहयोग गर्न आएका छन्। आफैलाई हिँड्न, खान, बाँच्न गाह्रो छ। दुनियाँको उज्यालो देख्न पाउनु भएको छैन। तर पनि बाढीले घरबार बगाएका अर्काको पीडाले उहाँहरुलाई छोयो। उहाँहरुले प्रधानमन्त्री र नेपाल सरकारलाइ रोज्नु भएन। सिधै हर्क साम्पाङलाई विश्वास गर्नुभयो। उहाहरु भन्नुहुन्छ, "हामीले देखेका छैनौं, तर हर्कले राम्रो काम गर्छ भन्ने सुनेका छौं। हाम्रो यो सानो सहयोग बाढी पीडितसम्म पुग्छ भन्ने विश्वास छ।" टेबुलमा पोखिएको ती धेरै सिक्काहरु केवल पैसा होइनन्। त्यो त पसिनाको मूल्य हो, भरोसाको प्रतीक हो। आँखा हुनेहरुले नदेखेको इमान्दारीता, आँखा नदेख्नेले देखेको विश्वास हो। जब राज्यका ठूला निकाय माथि प्रश्न उठ्छ, त्यही बेला एक दृष्टिबिहीनले खुत्रुके फुटाएर ल्याएको सिक्काले हर्क साम्पाङले कमाएको सबैभन्दा ठूलो सम्पत्ति - *जनविश्वास* - कति अमुल्य छ भन्ने देखाउँछ। #FloodRescue #reachmorepeople #foryoupage #harkasampang @Harka Sampang A Revolution

About