@rsi2rc: الرد على @user6166016265047 العبدلي قال قلبي زادت اوجاعه #foryou #viral #fyp #شيلات #اكسبلور

مهرب ☆ــ𝑨𝑺𝑴
مهرب ☆ــ𝑨𝑺𝑴
Open In TikTok:
Region: SA
Thursday 03 September 2026 15:52:51 GMT
12375
613
14
98

Music

Download

Comments

5as__711
﴿📮:هـ♪ــ7١١ــ♪ـدٱچ"🏴‍☠️🎖️﴾ :
مبدع🌹
2026-09-03 16:38:30
1
user6166016265047
`^`قرم خولآטּ ®"5١٦" :
كفووووووووو ربي يسعدك
2026-09-03 17:09:01
1
ar51_j
مـحـبـب☆𝑺𝒁𝑴 :
هلله الله ابدعت يلحيد
2026-09-03 16:23:45
0
bassam.alawlaki
بسأم ♕ العولقي :
✍🏻يَآ لَطِيَيَيَيَفُ😇
2026-09-03 17:19:22
0
user1707034480095
#{ابوجــــنـه}@ :
فك تنزيل
2026-09-03 16:38:59
0
user4612234505817
أشهم الماربي :
استمررر
2026-09-03 20:44:51
0
user7836225305704
user7836225305704 :
😂😂😂
2026-09-03 18:27:00
0
user7017879204985
جبرين اسماعيل :
🥰🥰🥰
2026-09-03 20:33:41
0
To see more videos from user @rsi2rc, please go to the Tikwm homepage.

Other Videos

रसुवाको भोटेकोशीमा १० भदौमा अचानक आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार गरिएको छ। सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन्। उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन्। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्। यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो। जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए। उद्धार गरिएका दुवैजनालाई उपचारका निम्ति काठमाडौं ल्याउने तयारी गरिएको छ । अहिले सुरुङभित्र फसेकाहरूको संयुक्त खोज तथा उद्धार टोलीले थप खोज तथा उद्धार कार्य गरिरहेको छ।   Source : Nepal Army  #Nepaldhar #Nepal #News #FloodResque #Fyp

About