@you_lyn: Shuluoda Skin Freshness Spray #shuluoda #sprayskinfreshness #skinfreshness

MyBodyCare
MyBodyCare
Open In TikTok:
Region: ID
Thursday 03 September 2026 20:23:47 GMT
75508
283
16
52

Music

Download

Comments

yuliana10994
Yuliana :
cara pakainya gimana
2026-09-13 09:25:36
0
nataliamarian205
nataliamarian205 :
aku mau pesan
2026-09-19 02:39:23
0
yani59810
yani :
kak klu udah menopose pakai itu perut buncit bisa kecil kak
2026-09-16 08:33:30
0
suarni1469
Suarni :
ayo turunkan lagi
2026-09-09 12:05:21
0
frans.wair.keytim5
Frans wair Keytimu :
saya mau beli harga berapa
2026-09-17 00:24:29
0
rieta218
Rieta :
[Mata hati]
2026-09-19 03:02:16
0
atika_muid
Mba tika :
cara pakainya gimana KK di semprot ke perut atau ke area intim ?
2026-09-15 02:49:27
0
To see more videos from user @you_lyn, please go to the Tikwm homepage.

Other Videos

साउदीका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध गम्भीर उजुरी: खगेन्द्र सुनारसँगको कनेक्सनदेखि पद किनबेचसम्मका आरोप। साउदी अरेबियाका लागि नेपालका प्रस्तावित राजदूत गिरीबहादुर सुनारको संसदीय सुनुवाइ प्रक्रिया चलिरहेका बेला उनका विरुद्ध गम्भीर किसिमका आपराधिक गतिविधि र आर्थिक अनियमितताका उजुरीहरू सार्वजनिक भएका छन्। विवादित छवि भएका खगेन्द्र सुनारसँग मिलेर उनले विभिन्न अवैध धन्दाहरू सञ्चालन गरेको आरोप लगाइएको छ। उजुरीमा उल्लेख गरिए अनुसार प्रस्तावित राजदूत सुनारले खगेन्द्र सुनारद्वारा गरिने अवैध असुली तथा आर्थिक अपचलनका सम्पूर्ण गतिविधिहरू व्यवस्थापन गर्दै आएका थिए। यी दुवैको संलग्नतामा राज्यका संवेदनशील पदहरूमा समेत मोलतोल हुने गरेको दाबी गरिएको छ। उजुरीमा उठाइएका प्रमुख विवाद र आरोपहरू: १• राजनीतिक पद तथा प्रहरी बढुवामा चलखेल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने प्रलोभन देखाएर चक्रमान विश्वकर्मासँग ५० लाख रुपैयाँ असुली गरिएको तथा नेपाल प्रहरीका हालका एआईजी डम्बरबहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउनका लागि समेत रकम लिएको गम्भीर आरोप लगाइएको छ।  २• हिरासत तोडफोड र पेस्तोल लुटपाट: बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहेका बेला खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरी पेस्तोल नै लुटेर भागेको विवरण उजुरीमा समेटिएको छ। उक्त घटना खगेन्द्रले एक सार्वजनिक पोडकास्टमा समेत स्वीकार गरिसकेका छन्। ३• दलित आन्दोलनको नाममा अवैध असुली: दलित अधिकार आन्दोलनको आडमा स्वदेश तथा विदेशबाट १० करोड रुपैयाँभन्दा बढी कालो धन अवैध रूपमा उठाएको र उक्त रकमको व्यवस्थापन गिरीबहादुरले नै गर्दै आएको दाबी गरिएको छ। ४• अदालती प्रमाण नष्ट गरेको आरोप: शक्ति र पहुँचको दुरुपयोग गर्दै जिल्ला अदालतमा खगेन्द्रविरुद्ध चलिरहेको विद्युतीय कारोबार सम्बन्धी मुद्दाको महत्वपूर्ण प्रमाण (अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो) सेटिङ मिलाएर गायब पारिएको र त्यसको सट्टा केवल ३ मिनेटको मात्र अडियो राखिएको आरोप छ।  ५• गुण्डागर्दी र धम्की: ठगी गरिएको रकम फिर्ता माग्ने वा उनीहरूका विरुद्ध बोल्ने व्यक्तिहरूलाई गुण्डा नाइके गणेश लामामार्फत धम्क्याउने र तर्साउने गरेको पीडितहरूको भनाइ छ।  ६• राजनीतिक दबाब र कूटनीतिक क्षमताको अभाव: कुनै पनि कूटनीतिक अनुभव तथा योग्यता नभएका गिरीबहादुरलाई राजनीतिक भागबण्डाका आधारमा राजदूत बनाउन विभिन्न शक्ति केन्द्र र मन्त्रालयमा पुगेर अनुचित दबाब दिइएको उजुरीमा खुलाइएको छ। अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि धुमिल हुन नदिन यस्ता गम्भीर आपराधिक पृष्ठभूमि, नैतिकताको अभाव र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई राजदूत पदमा अनुमोदन नगरियोस् भन्दै संसदीय समितिमा निष्पक्ष छानबिनको जोडदार माग गरिएको छ।  #ParliamentaryHearing # #SaudiAmbassadorControversy #foryoupage😳🤔🙏

About