🌹भिडियो साँच्चिकै सुन्दर, मनमोहक र हृदयलाई छुने खालको रहेछ ! भिडियो हेर्दै जाँदा हरेक दृश्यमा छुट्टै मिठास, हरेक भावमा आफ्नै कथा र हरेक क्षण मनमा आनन्दकाे अनुभूति महसुस भयो !! यति सुन्दर प्रस्तुति दिनुभएकोमा मनैदेखि धेरै धेरै धन्यवाद तथा हार्दिक सम्मान व्यक्त गर्दछु कहिलेकाहीँ केही दृश्यहरू केवल आँखाले हेर्ने मात्र हुँदैनन् बरु ती त मनले महसुस गर्ने र सम्झनामा सधैँ राखिरहने खालका हुन्छन् हजुरले प्रस्तुत गरेको यो भिडियो पनि त्यस्तै गुणस्तरीय लाग्यो🎀🙏❤️🥰🌹
2026-09-05 14:58:19
0
Md Mukter :
👌👌👌
2026-09-05 16:36:48
0
To see more videos from user @kalpanasitoula123, please go to the Tikwm
homepage.