यिनि हर्क साम्पांग सहयोग गर्न होईन सरकारको कमजोरी खोज्न गएको जस्तो देखियो ।
2026-09-06 07:50:22
184
Mandip Magar🖤 :
जहाँ सरकार छैन त्यहाँ हर्क साम्पाङ को आवाज छ आवश्यकता छ मैले यत्ति भन्दैमा मलाई गाली आउँछ भने पनि स्वीकार छ
2026-09-06 07:57:21
140
लक्की नम्बर 7 :
1 महिना पछि गएको भए हुने थियो
2026-09-06 08:06:05
37
🧘Buddha was born in Nepal🇳🇵 :
बल्ल शितल भो मन बास्तबिक परिस्थिति थाहा पायेर ।
2026-09-06 06:40:25
85
C R 7 :
Wt th hell is 🤔😭😭
2026-09-06 08:12:35
13
Sky :
हर्क english बोल्नु र नबोल्नुको कुरो होइन सुरुमै देश बिदेश सबैलाई उद्धार अनुमति दिए धेरै राम्रो हुन्थ्यो अहिले आएर दश दिनमा जीवित उद्धार एघार दिनमा पनि जीवित उद्धार भन्दै छन
2026-09-06 06:46:25
61
sujan :
jya mato
2026-09-06 07:05:00
40
Jit bhadur gole :
harke ko kam vaneko birodh garne ho
2026-09-06 07:53:30
12
Wala(TMG)💫🤟🏻🤟🏻 :
नेपालीलाई त मनुमती पाएन बिचरा विदेशी लाई कसरी दिन्छ??