@anasbricks: Lego Minecraft 21586#lego #legominecraft #legolife #Minecraft #legocommunity

anasbricks
anasbricks
Open In TikTok:
Region: DE
Monday 07 September 2026 17:02:18 GMT
859
19
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @anasbricks, please go to the Tikwm homepage.

Other Videos

असोज ९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको आधार क्षेत्रमा क्षति पुर्‍यायो । लगत्तै दुई पहाडी जिल्ला जोड्ने यस महत्वपूर्ण पुलको पुनर्निर्माणलाई हामीले प्राथमिकताका साथ अघि बढाएका छौँ। बाढीका कारण पानीको बहाव बढ्दा पर्वततर्फ पुल प्रवेश गर्ने एप्रोच रोड तथा बेस भासिएर क्षति पुगेको अवस्था छ। हाल पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतको डिभिजन कार्यालयले पुलको एप्रोच रोडको फाउन्डेसन निर्माणका लागि पुलको माथिल्लो भागमा ठूला ढुङ्गा राख्ने तथा ग्याबियन जाली भरेर संरचना निर्माण गर्ने काम गरिरहेको छ । पुलको तल्लो भागबाट आवश्यक ठूला ढुङ्गा ल्याउन ट्रयाक खोलिएको छ। समयको चाप छ, तर फाउन्डेसन निर्माणमा एकभन्दा बढी मेसिन राख्ने अवस्था छैन । पुलको पुनर्निर्माणमा आवश्यक उपकरणको उपलब्धतामा समस्या छैन। बागलुङ र पर्वत जोड्ने यस महत्वपूर्ण पुललाई शीघ्र सञ्चालनमा ल्याउनु हाम्रो प्राथमिकता हो।  दशैंअघि मालढुङ्गा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ ।  #sunillamsal #moidnepal #teammoid #updates

About