दलाई लामालाई अमेरिकाले बनाइ दिएको गुम्बा थिएन सिंहदरबार। सिंहदरबार ऐतिहासिक संरचना हो तर TOB को गुम्बा होइन।
2026-09-09 08:56:48
4
shiva_pm24 :
घरको पिर घर मालिकलाई हुन्छ डेरावाललाइ हैन, डेरावाललाइ त चाहे घर भत्कोस, चाहे घर नै नहोस के फरक पर्छ ऊ त अर्को घर तिर सरि हाल्छ तर नोक्सान त्यो घर मालिकलाई हुन्छ
2026-09-10 05:27:02
0
Chetnath Gautam :
यिनिहरु लाइ के थाहा सिंहदरवारको महत्यो।
2026-09-09 08:37:08
3
Shyam Singh :
एक , एउटा बनाएर देखाउ थहा हुन्छ, संस्कृति , ईतिहास जलाएर फेरि बनाउन सकिन्छ, इतिहास त अमिट काल काे गर्व मा अंकित भईसक्यो।
2026-09-09 12:34:30
0
To see more videos from user @singhadurbartimes, please go to the Tikwm
homepage.