@secc.nnsiaa:

02
02
Open In TikTok:
Region: ID
Saturday 12 September 2026 03:21:51 GMT
23
0
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @secc.nnsiaa, please go to the Tikwm homepage.

Other Videos

हाम्रो जस्तो देशमा सामाजिक सञ्जाल धेरैका लागि सूचनाको प्राथमिक स्रोत बन्दै गएको छ। यस्तो अवस्थामा कुनै page वा post मा राखिएको जानकारीलाई नबुझी, verify नगरी share गर्दा त्यसको असर केवल social media सम्म सीमित रहँदैन। तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएका सामग्रीले गलत धारणा बनाउन, समाजमा थप विभाजन र घृणा बढाउन मात्र होइन, आवश्यक पर्दा न्यायको प्रक्रियामै समेत असर पार्न सक्छ। त्यसैले, सामाजिक सञ्जालमा केही share गर्नुअघि एकपटक रोकिएर सोचौँ, यो तथ्य हो कि manipulate गरिएको information? यसको source के हो? र मैले share गर्दा यसले कसैलाई अनावश्यक रूपमा असर त गर्दैन? Share गर्नु अघि बुझौँ। किनकि social media मा हाम्रो एउटा share पनि जिम्मेवारी हो। तथ्य manipulate हुँदा, समाज मात्र होइन, Justice पनि manipulate हुन सक्छ। #garimachaudhary #stopmediamanipulation #knowthefact #prashamsasubedi #rantwithprash

About