@janmuhammad3486: #creatorsearchinsights #singalong #songtok #sono #keşfetteyizzz

🌍Janmuhammad🇵🇰🇵🇰
🌍Janmuhammad🇵🇰🇵🇰
Open In TikTok:
Region: PK
Sunday 13 September 2026 13:23:39 GMT
519
51
5
1

Music

Download

Comments

ayub54824ul
ayub54824ul :
لوکس
2026-09-13 13:57:11
0
lscdan.jann
Lscdan jann :
🥰
2026-09-13 13:45:01
0
khankhan.jan56
Khankhan Jan :
🥰
2026-09-13 13:47:55
0
To see more videos from user @janmuhammad3486, please go to the Tikwm homepage.

Other Videos

सञ्चालनमा आयो कृष्णभीर सडक, तत्काल ग्यास बुलेट र ट्रक मात्र चल्ने त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक मर्मत सुरु गरेको १०औँ दिनमा सञ्चालनमा आएको छ। गत भदौ १४ गते बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक भासिएको थियो। त्यसपछि भासिएको सडकभन्दा माथिको भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरिएको थियो। नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि आज अपराह्नदेखि सडक सञ्चालनमा ल्याइएको हो। नयाँ ट्र्याक हुँदै ग्यास बुलेटसमेत पार गरिएको छ। ग्यास बुलेट अघि बढाउँदा सुरक्षाका लागि नेपाली सेनाको टोलीसमेत कृष्णभीर पुगेको थियो। धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि कृष्णभीर पुगेर सडकको अवस्थाबारे अवलोकन गरेको छ। तत्कालका लागि नयाँ ट्र्याकबाट ग्यास बुलेट र ट्रक मात्र सञ्चालन गरिने जनाइएको छ। यात्रुवाहक तथा अन्य सवारीसाधनका लागि भने थप व्यवस्थापछि अनुमति दिइने बताइएको छ‼️#BhoteKoshiFlood #TrishuliRiver #Dhading #PrithviHighway

About