Nabujna manxe haru d story hererw aaunu hola ak patak plz 🙏
2026-09-19 12:05:15
1
brinda g :
d story herepaxi balla bujhe maile pani yesto pani hudo raixa vanera
2026-09-19 14:24:25
0
kanxi🇳🇵 :
d story episode 8 KO yad ayo🥺
2026-09-18 15:57:45
12
बगर को bhutt :
कसले बुझेन भाई
2026-09-18 16:32:14
1
Laxmi :
God gift 🎁 don’t care society .enjoy your life 🥰🥰
2026-09-19 07:36:29
4
leezo ☘️😎 :
सुरुमा मा त आफ्नै माया गरेको मान्छे ले बुझे पुग्छ॥ समाज ले त महिला पुरुष को प्रेम मा समेत खोट निकाल्छ ☘️जात धर्म मिलेन भन्दै
2026-09-18 11:16:06
18
❤Heart❤️Beat❤️🇪🇦 :
samaj jaos bhad ma duniya ko soch jaos bhad ma timro ghar ma ek din yo samaj aayera aago baldaina timilai j ma khusi lagcha tehi gara 👍👍
aafno lagi jiuni ho duniya ko lagi hoina man dekhi maya❤️Ani big respect🙏
2026-09-18 20:20:40
1
Ree Ya Sha_ᥫ᭡ :
केटी भएर केटी नै मन पराउनु मेरो कुनै रहर होइन, न त कसैलाई देखाउनका लागि रोजेको भावना हो। यो त मेरो मनले आफैं महसुस गरेको माया हो, जसलाई चाहेर पनि नकार्न सक्दिनँ। 🥺❤️तर कहिलेकाहीँ सोच्न बाध्य हुन्छु—किन समाजले यस्तो मायालाई यति धेरै प्रश्न गर्छ? किन परिवारले छोराले छोरी मन पराउँदा सामान्य रूपमा लिन सक्छ, तर छोरीले छोरीलाई माया गर्दा गलत, अनौठो वा लाजको कुरा ठान्छ? आखिर माया त माया नै हो नि, त्यसमा मनको भावना हेर्नुपर्ने हो, मान्छेको लिङ्ग होइन। 😔
समाजले के भन्ला, परिवारले के सोच्ला भनेर आफ्नो मनलाई सधैं दबाएर राख्नुपर्दा कति गाह्रो हुन्छ, त्यो महसुस गर्नेले मात्र बुझ्न सक्छ। हामी पनि भावना भएको मान्छे हौँ, हाम्रो मन पनि दुख्छ, हामी पनि कसैलाई साँचो मनदेखि माया गर्न चाहन्छौँ। 💔
म कसैको सोच बदल्न खोजेकी होइन, बस यति चाहन्छु—मेरो मायालाई गलत भनेर नहेरिदिनुहोस्। मेरो भावना बुझ्ने प्रयास गरिदिनुहोस्। किनकि केटी भएर केटीलाई माया गर्नु अपराध होइन, मेरो लागि यो केवल मेरो मनले रोजेको एउटा साँचो भावना हो। ❤️🩹
2026-09-19 11:32:39
5
thapaBimala💕💕💕 :
माया त माया हो चाहे केटा केटा बिच होस या केटि केटि बिच♥️♥️♥️♥️♥️
2026-09-18 14:38:07
2
🔪 :
nabujhe nabujhos bujhai rakhna pardaina k your life your choice your rules ❣️
2026-09-19 08:11:59
1
माइली छोरी🏳️🌈🌈 :
ma ni kata ho kata ni maya garxu gay boy me 😘😘love you gay boy
2026-09-18 20:53:54
2
sonu💍💝 :
yo jamdai huna ho yo kunai rog hoina kura bujunu parxa yo kura lai accept garna na saka pani kaskai ko feelings ko majka pani na bhanunu holla ❤️🥺
2026-09-19 14:42:49
1
Bijita Saaru Magar :
जब आफुलाई पर्छ अनि मात्र समाज आफ्नत सबैले बुझ्छ नबुझ्नेलाई कति पटक बुझाउने काेसिस गर्नु हुन्छ । जति बुझाउने काेसिस गर्नु
हुन्छ त्यतिनै तपाई आफू नै नराम्राे साबित हुनुहुन्छ 🙏🙏🙏
2026-09-18 08:17:27
7
Sital Pinky Gurung :
वाध्यता पनी होईन यो प्रेम र प्रकृती अनुसार को आवश्यकता हो
2026-10-03 06:33:28
1
Santosh Kocher :
nice you
2026-09-19 15:20:36
1
såbîñä💔💥 :
आफ्नो रोजाइलाइ बाध्यता ठानु आफै गलत हो समाज होइना आफ्नो रोजाइलाई रहर गराउनुहोस समाज त्यसै हुन्छ । आफ्नो लागि रोज्ने हो अरुका लागि होइना । आफुले कदम चाल्दा सबै टाढा होला सबै गुमाउनु पर्ला तर साथ साथ दिने जिवनसाथी भएसी केही फरक पर्दैना हजुर दुबैले कदम मिलाउनुहोस । समाजले आफै बुझ्ने छ । दुबैका कदम मिलाएरा सफलता ल्याउनुहोस त्यही समाज झुक्ने छ ।
2026-09-19 06:57:45
3
राम बिश्वकर्मा :
आफूले माया गर्ने मान्छेले र आफ्नो घरपरिवारले बुझे भइहाल्यो बाँकी दुनियाले त चन्द्रमामा पनि दाग देखाउँछ।😢😢
2026-09-21 06:44:04
1
Mamita limbu ❤️❤️❤️!! :
आफू आफ्नै लागि बाँच्नु यो समाज ले कुनै कुरालाई सही भन्ने होइन, घोट हरेक ठाउँ ठाउँमा निकाल्छन्, आफू कसरी खुसी हुने त्यही बाटो रोज्नु बस!!!🤞🤞🤞⭐⭐⭐⭐⭐
2026-09-19 05:57:23
1
sarlahi thito :
handsome 👌
2026-09-18 09:36:05
1
bishal khadka❤🌹 :
handsome ❤️🥰
2026-09-18 09:09:14
2
सृष्टि❤️ :
d story herisakypoxi dherai bujekaa xau😔 So, aru ly j sukai sochwos kunai matlab narakhnu hjr ko man maa huny felling jasly bujxa ouii sanga jiban bitaunus💗
2026-09-19 08:19:13
1
mium🩵 :
Manxa tw handsome nai raixa fari 🥰🙈
2026-09-18 12:03:02
1
Milan chhatri :
समाज ले त बुझ्दैन
2026-09-18 11:11:53
1
lilatimsina556 :
aafulei aafulai bujada hunxa aru le bujnu jaruri xain 👌
2026-10-06 19:56:40
0
The Ramesh's World :
समाजले नै बुझ्नुपर्ने ?😁
2026-10-01 16:23:03
0
To see more videos from user @beekal.thapa, please go to the Tikwm
homepage.