@a.7.1.96: #اكسبلور #fyp #foryou #وناسه #الشعب_الصيني_ماله_حل😂😂

عـِـِِــلـِـِِي A.7.1.9
عـِـِِــلـِـِِي A.7.1.9
Open In TikTok:
Region: SA
Tuesday 22 September 2026 18:23:48 GMT
9492
197
4
207

Music

Download

Comments

v.0tc
ابو خالد✨ :
صارتتت هههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههههہ
2026-09-22 19:09:03
4
ff959743
“ff” :
2026-09-23 07:48:46
0
2_s201
دححوم😻🖤🖤🖤. :
2026-09-22 19:21:51
0
sultarloobv
سلطان 707 :
[ضحكة معتمدة]
2026-09-22 23:04:26
1
To see more videos from user @a.7.1.96, please go to the Tikwm homepage.

Other Videos

​मैना र सुगाको कथा । एकदिन मैनाले सुगालाई सोधी,
​मैना र सुगाको कथा । एकदिन मैनाले सुगालाई सोधी, "मलाई एक्लै छोडेर कतै उडेर त जाँदैनौ नि?" सुगाले मुस्कुराउँदै भन्यो! "उडिहालेँ भने समात्नु नि है।" मैनाले उदास हुँदै भनी! "म त कहाँ समात्न सक्छु र!" यो सुनेर सुगाको आँखा रसायो... उसले आफ्नै पखेटाहरू चुँडायो र भन्यो! "ल, अब म कहिल्यै उड्न सक्दिनँ, अब हामी सधैं सँगै हुनेछौं।" ❤️ ​ केही समयपछि जङ्गलमा भयंकर हुरीबतास आयो... 🌪️ सुगाले आत्तिँदै भन्यो, "तिमी उडेर आफ्नो ज्यान जोगाऊ, म त उड्न सक्दिनँ।" मैनाले एकपटक पनि सोचिन, मात्र यति भनी "आफ्नो ख्याल राख्नु है..." र, ऊ सुगालाई त्यो हुरीमा एक्लै छोडेर उडी। 💔 जब हुरी शान्त भयो, मैना फर्केर आउँदा सुगा मरिसकेको थियो। तर छेउको हाँगामा एउटा अन्तिम सन्देश लेखिएको थियो... "काश! तिमीले एकपटक मात्र भनेकी भए 'म तिमीलाई एक्लै छोडेर जान सक्दिनँ'... सायद म त्यो हुरीको डरले होइन, तिम्रो मायाको आशले बाँच्ने थिएँ होला!" 🥺 ​ ​"जसले तिम्रो खुसीको लागि आफ्नो पखेटा चुँडाउन सक्छ, उसलाई कहिल्यै एक्लै नछोड्नु... किनकि ऊ परिस्थितिले होइन, तिम्रो बेवास्ताले मर्नेछ।" 🥀 #fyp #foryou #sadstory #viral #trending

About