@nepalyzepost: 📌 डोल्पामा जहाजको पाङ्ग्रा खस्यो नेपालगञ्जबाट डोल्पा गएको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरणका क्रममा पछाडिको दायाँ पाङ्ग्रा खुस्किए पनि ७ विदेशी र ६ नेपालीसहित १३ यात्रु तथा ३ चालक दलका सदस्य सकुशल रहेका छन्। Video: District Administration Office Dolpa #NepalyzePost #SitaAir #dolpa #reelsvideo #aeroplane