@kapilgeeri: संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीज्यूले दिनुभएको भाषणको नेपाली अनुवाद। उहाँले जलवायु परिवर्तन, पारिस्थितिक प्रणालीको संरक्षण र नेपालले ग्लोबल वार्मिङमा गरेको योगदानबारे प्रस्ट पार्नुभएको छ। साथै, हतियारको तीव्र आपूर्तिमा जोड दिँदै आधारभूत आवश्यकताका वस्तुहरू पुग्न नसक्ने विश्वव्यापी अवस्थामाथि औँला उठाउनुभएको छ। translation of prime minister 's speech in Nepali #NepalPM #PMspeechinnepali #ClimateChange #GlobalWarming #GlobalInequality