@ming_gurung: Dm for order❤️ #fypシ #coat #blazer #thrift

Ming gurung
Ming gurung
Open In TikTok:
Region: NP
Friday 25 September 2026 12:53:16 GMT
6423
122
3
15

Music

Download

Comments

ming_gurung
Ming gurung :
1, 3, 5, 6, 7, 9, 13, 14, 15, 19, 20 ❌❌❌
2026-09-27 04:43:53
0
menukalimbu98
MeNuKa👩‍🏫🫶🫡 :
price pni rakhnu na sis
2026-09-25 16:31:51
1
To see more videos from user @ming_gurung, please go to the Tikwm homepage.

Other Videos

सरकारले भनेपछि हेलिकप्टरमा जिल्ला भ्रमण गर्न भवन उद्घाटन गर्न नेता लिएर पुग्छ नेपाली सेना । तर काठमाडौं उपत्यका भित्रै ललितपुरको नक्खु खोलामा बाढीमा फसेर घरको छतमा बसेका ४ जनाले करिब १ घण्टा देखि गुहार माग्दा पनि त्यो ठाउँमा हेलिकप्टर लिएर पुग्न सकेन । हेर्दाहेर्दै ति ४ जनालाई नख्खु खोलाले बगाएर बेपत्ता पारेको छ । उपत्यकामै यस्तो कम्जोर विपद् व्यस्थापन ? सरकार के हेरेर बसेको छ ? गृहमन्त्री कहाँ छन् ? यहि ठाउँमा नेता या कुनै मन्त्रि भएको भए उद्दार गर्न तत्कालै हेलिकप्टर लिएर पुग्थ्यो कि पुग्थेन होला ? सरकारले पहिले मार्छ र पछि लास खोज्न प्रहरी परिचालन गर्छ । हामी आमनागरिकले सरकारबाट के आशा गर्ने ?🙏

About