@tp_raim: फोटो जोसुकैको भएपनि होस हामीलाई मतलब भएन तर यदि तपाहरु पनि कोम्बिनिमा काम गर्नु हुन्छ भने भुलेर पनि एस्तो काम नगर्नुहोस । खाध्य सुरक्षा र स्वच्छताको बारेमा थोरै भएपनि ज्ञान राख्नुहोस🙇जापानिजको गुनासो जस्ताको तस्तै👇️ コンビニの商品を床に直置きして、そのまま品出し...。 店舗の衛生管理と教育の問題。 衛生観念の常識が日本人と違いすぎる... 外国人スタッフを雇用するなら、日本の衛生ルールを徹底的 に教育してほしい。 これ見たら普通に嫌じゃないですか?