@kamalaacharya_official: आशा गरौँ, नयाँ सदस्य–सचिवको नियुक्तिसँगै सीटीईभीटी नयाँ कार्यशैली र मोडालिटीका साथ अगाडि बढ्नेछ। कसैलाई अनावश्यक दुःख दिने होइन, सबैलाई समान व्यवहार गर्ने र कानुन सबैका लागि बराबर हो भन्ने मान्यतालाई व्यवहारमै स्थापित गर्नेछ। उहाँले कुनै दबाब वा प्रभावमा नपरी प्रचलित नियम, विधि र कानुनको पूर्ण पालना गर्दै निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुहुनेछ भन्ने विश्वास गरौँ। शुभकामना! धन्यवाद।#nursing #generalmedicine #medicalstudent @Balen Shah @MEDICAL INSTITUTE LAHAN