@devee.official: Nhớ nhen chị iuuu 😙 #DEVEE #hhennie #mentorhhennie #theface2026 #maibaovinh

DEVEE
DEVEE
Open In TikTok:
Region: VN
Sunday 04 October 2026 14:09:18 GMT
91226
3808
7
39

Music

Download

Comments

phucbo1111
Phuc :
Khiêm tốn k bào giờ thừa 😂
2026-10-04 16:40:16
64
ericbien_0802
💫💗BIÊN💍Đ.QUÝ💗💫 :
Thì bình thường mà nếu Mentor nào thấy hợp họ mới chọn để đào tạo và mài dũa cho thí sinh chứ.
2026-10-05 02:44:24
0
musicme2026
musicme2025 :
2026-10-04 16:05:27
1
020998a
Chu bái bì :
MBV hợp vs màu VHY
2026-10-04 22:42:30
10
kakikuc88
⚜️Ka kì kục⚜️ :
Rối 🙄
2026-10-05 01:49:32
0
mi.mui2
mimui🪷 :
👍👍👍
2026-10-05 02:18:10
1
hng.nguyn58406
Hông Nguyễn :
😥😥😥
2026-10-04 15:27:15
0
To see more videos from user @devee.official, please go to the Tikwm homepage.

Other Videos

कर्तव्य पालनको सिलसिलामा बाटोमा हिँड्दै गर्दा एकजना गाइने दाइ सारङ्गी बोकेर मेरो नजिक आउनुभयो। उहाँको सारङ्गीको धुन सुनेपछि मलाई पनि एकछिन गीत गाउने रहर जाग्यो। त्यसैले उहाँकै सारङ्गीमा अग्रज कलाकार झलक गन्धर्वज्यूलाई सम्मान गर्दै उहाँको गीत गाउने सानो प्रयास गरेको छु। आजभोलि सारङ्गी रेट्दै नेपाली मौलिक लोकधुन सुनाउने यस्ता गाइने दाइहरू भेटिन पनि मुस्किल हुँदै गएको छ। हाम्रो मौलिक लोकबाजा, लोकगीत र संस्कृति बिस्तारै लोप हुँदै जाने हो कि भन्ने चिन्ता लाग्छ। हाम्रो संस्कृति र परम्परालाई आफ्नो कला र साधनाबाट जीवित राख्न प्रयासरत सम्पूर्ण गाइने दाइहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। उहाँप्रति सम्मान र हौसलास्वरूप आफूले सकेको सानो आर्थिक सहयोग पनि गरेको छु। म अहिले प्रहरीको पोसाकमा कर्तव्य पालनको सिलसिलामा छु। त्यसैले कसैले पनि यसलाई अन्यथा नलिइदिनुहोला। यो कुनै देखावटी वा अन्य उद्देश्यले गरिएको होइन, केवल नेपाली लोकसङ्गीतप्रतिको माया, अग्रज कलाकारप्रतिको सम्मान र एकछिन मनलाई आनन्दित बनाउने सानो प्रयास मात्र हो। हाम्रो लोकबाजा बचाऔँ, लोकसंस्कृति जोगाऔँ। 🇳🇵🎶 #fypシ゚viral #tiktok?nepal🇳🇵#lokgeetlover❤️❤️#sarangidhun🎻🎻🥰  #viralvideo

About