@dipendrashrestha59: 🙏❤️ खुसीको खबर साथीहरू! झोलुङ्गे पुल निर्माण हुँदैछ है साथीहरू! 🌉❤️ अब आवतजावत सहज, सुरक्षित र सहज पहुँचको आशा पलाएको छ। विकासका यस्ता कामले स्थानीयवासीको जीवनमा नयाँ आशा र खुसी ल्याउनेछ। हाम्रो ठाउँको विकास, हाम्रो साझा खुसी! 🇳🇵🙏 #झोलुङ्गेपुल #विकास #नुवाकोट #समृद्धिकोयात्रा