@m..d..rai: 🌿🙏 किरात समुदायको मुन्धुम (रिसिवा) मा सृष्टिको उत्पत्ति, पुर्खाको इतिहास, प्रकृति, संस्कार र जीवन दर्शनका ज्ञान समेटिएका हुन्छन्। 🇳🇵❤️ #किरातसंस्कृति 🌿मुन्धुम #रिसिवा #fypシ #रीलभिडियोसबैजना #highlight
galat kura nagarnuhos na .....mundhum lai risaba kei testo bhandiena..
2026-10-14 16:02:09
0
deepa limbu :
रिसिया भनेको के हो?
2026-10-15 04:22:03
1
PraMesh ChaMling Rai :
मुन्दुममा कसरी सृष्टि भयो?
उत्तर यहि भिडियो हो।
बिज्ञानले पनि पृथ्वीको उत्पत्ति यसैगरी भन्छ
2026-10-14 21:11:17
1
Karma Dhan Rai :
wow sahi ho
2026-10-14 15:37:22
0
Samikhya Luroong :
yes sir👍️👍️👍️🙏🙏🙏
2026-10-14 14:15:42
0
Tul Yakkha :
तपाईं लाई सेवारो छ
2026-10-14 12:48:47
10
Juna rai :
त्येही भएर नै किरात हारुलाइ भुमिपुत्रा भनिन्छ भुमी बाट नै उत्पन्न भएको मर्द पनि भुमी मै गाडिन्छ किरात को इतिहास बारे थाहा रहेछ हजुरलाइ धेरैधेरै धन्यवाद 🙏🙏
2026-10-14 14:14:12
10
devirai546dd :
sewaro hazur
2026-10-15 04:48:19
3
Lannachyo Thulung 🏹🏹 :
अरुण उपत्यका को गायक नविन खड्का हो जस्तो लाग्यो होकि हैन
2026-10-14 12:14:08
15
Bishnu Kumari Rai haraicha :
🙏🙏🙏🙏🙏🙏👍👍👍🫰🫰🫰👌👌🌺🌿🌺🌿🌺🌿🌺🌿👌🌿🌺🌿🌺🌿🌺🌿🌺
2026-10-15 03:20:20
0
चुलवुले वाजे✌️🌍️👌 :
मलाई पनि अलि अलि गाउनु आउँछ
2026-10-15 06:55:09
2
Sagar Rai :
jay Harka bad✊🇳🇵
2026-10-14 12:04:14
4
KM :
👍👍
2026-10-14 12:44:32
2
sashi limbu :
🙏🙏🙏👍👍👍👍
2026-10-15 07:21:12
2
Dil bikram Limbu :
सुन्न्य सुन्न्य (खेसुन्ने मुसुन्ने )थियो भन्ने सुरुवात ठिक छ!
त्यसपछि अलिक छिटो मिठो भयो!
यतिको मान्नै पर्छ!
धन्न्यबाद!
2026-10-15 06:08:38
0
Uma Chamling Tamla R :
सहि भन्नुभयो
2026-10-14 12:53:23
3
Brinda Shrestha :
🙏🙏🙏
2026-10-14 12:31:33
2
basantirai1018 :
पानी पानीको संसारमा सबैभन्दा पहिला प्राणहरू उत्पत्ति भएर मानवमा उत्पत्ति परिणत भएको धर्ती देवभूमि नेपाल हो। पानीसँग नाता छ हावासँग नाता छ। पञ्चतत्वसँग शाश्वत स्वरूप नाता छ त्यही भएर किराँतहरू प्रकृतिसँग बोल्थे प्रकृतिको आज पनि मुदुम रिसिया गाउँदै कथा सुनाउँछन् रिसिया गाउन छोड्नु मुदुम हराउनु नै नेपालको वैदिक धर्मको ठूलो हिस्सा हराउनु हो। कुण्डमा नुहाउनु नागराजालाई ढ्याङ्रो ठट्टाएर काँसको थाल बजाएर आफ्नो दुख बिमार सुनाउनु प्रकृतिसँग कुरा गर्नु किराँतहरूको यक्षहरूको आफ्नो कर्म धर्म संस्कार संस्कृति हो।
2026-10-14 11:34:13
14
samden rai :
right
2026-10-14 11:50:11
2
सर्मिला राई :
सहि कुरा
2026-10-14 09:52:45
3
raikumar :
ओहो हामी भन्दा तपाईं पो जान्ने हुनुहुदोरहेछ । धन्यवाद
2026-10-14 13:48:14
3
Amrit Chamling Rai :
thik ho
2026-10-14 10:56:47
2
Dipak Gorkhali :
जयहोस
2026-10-14 14:17:24
2
BobbY26 :
हाम्रो भाषा मा ठ्याकै यसरि भन्ने गरिन्छ 😅 नेपाली मा ठ्याकै सुनाउनु भो त
2026-10-15 00:45:54
2
To see more videos from user @m..d..rai, please go to the Tikwm
homepage.