@jedyry:

❤️jedery♥️
❤️jedery♥️
Open In TikTok:
Region: PK
Thursday 15 October 2026 22:41:20 GMT
52538
285
0
7

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @jedyry, please go to the Tikwm homepage.

Other Videos

दसैँ केवल टीका र जमरा लगाउने, मिठो खाने र रमाइलो गर्ने चाड मात्र होइन। यो सत्यको असत्यमाथि, धर्मको अधर्ममाथि र शक्तिको अन्यायमाथि विजयको प्रतीक हो। 🚩 हाम्रो सनातन धर्म, परम्परा र संस्कृतिमा दसैँको विशेष महत्त्व छ। त्यसैले अरूको बहकाउमा लाग्नुभन्दा पहिले आफ्नो धर्म र संस्कृतिको वास्तविक ज्ञान आफैँ अध्ययन गरौँ। आधुनिक बनौँ, तर आफ्नो धर्म र संस्कृति नभुलौँ! 🙏 आफ्नो धर्म र संस्कृतिको सम्मान गर्नुहोस्, यसको महत्त्व बुझ्नुहोस् र भावी पुस्तासम्म यसको ज्ञान पुर्‍याउनुहोस्। भिडियो मन परेमा Like, Share र Channel Subscribe गर्न नभुल्नुहोला। जय माता दुर्गा! 🚩 जय सनातन धर्म! 🕉️ #दसैँ #दसैँकोमहत्त्व #सनातनधर्म #हिन्दुसंस्कृति #दुर्गामाता

About