@catalystglobalpathway: टीका, जमरा र परिवारको मायाले भरियोस् तपाईंको दशैं! 🌾🪁 सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना। ❤️ 📢 दशैंको अवसरमा Catalyst Global Pathway को कार्यालय कार्तिक १ देखि ८ गतेसम्म बन्द रहनेछ। ✅ कार्तिक ९ गतेदेखि पुनः सेवा सुरु हुनेछ। परिवारसँग रमाइलो गर्नुहोस्, सुरक्षित रहनुहोस्। शुभ दशैं! 🙏 #HappyDashain #शुभदशैं #CatalystGlobalPathway #DashainCelebration