@azaar.ar: Cyclops is too TUFF #azaarar #marvel #xmen #cyclops #edit

A Z A A R
A Z A A R
Open In TikTok:
Region: EG
Friday 16 October 2026 13:41:56 GMT
17507
1526
14
60

Music

Download

Comments

1doctor_doom
𝗗𝗼𝗰𝘁𝗼𝗿 𝗗𝗼𝗼𝗺 :
Чи да? чи или не чи!?
2026-10-16 16:45:24
4
bravery289
Ruk3ndoros :
Is Deathstrike dead?!
2026-10-16 17:19:27
0
venomv4.60
VENOMxV4 :
after 2 minutes
2026-10-16 17:16:20
0
tweezo_
A.K 🇳🇪 :
My goat
2026-10-16 13:48:54
18
gidra_h0
GiDruh :
Doesn't stand on ceremony
2026-10-16 15:50:37
4
prince32223
JOE :
2026-10-16 14:48:43
5
afc.gyk
CalafioriGOAT :
Early
2026-10-16 15:42:24
1
dd_editz19
DD_editz :
Peak 🔥🔥🔥
2026-10-16 16:30:35
0
tanktopmaster55
oscar_abbas :
straight to blasting
2026-10-16 14:55:54
0
will.b.good
Will.B.Good :
Muito bom
2026-10-16 16:14:15
0
andijessaguilarhe8
Hyperion :
2026-10-16 17:23:26
0
koj.0487
銘. :
2026-10-16 18:33:08
0
hammad_edits_uk
HAMMAD EDITZ 🔥 :
🗿🗿🗿
2026-10-16 13:47:27
0
To see more videos from user @azaar.ar, please go to the Tikwm homepage.

Other Videos

मलाई धेरैजनाले मेसेज अनि कमेन्ट गर्नुभएको थियो यस्तो विषयमा तपाई किन बोल्नुहुन्न? केही लेख्नुहोस् न  भन्नुभयको थियो । म सामान्यतया अनुसन्धान भइरहेको कुनै पनि विषयमा सामाजिक सञ्जालमा लेख्ने वा बोल्ने गर्दिन। देशको कानुनलाई, न्यायालयलाई म एकदमै सम्मान गर्छु। त्यसैले धेरै कुरा मनमा लागे पनि “अहिले अनुसन्धान हुँदैछ, यसको बारेमा बोल्नु हुँदैन” भनेर म चुप लागेर बसेकी हुन्थे। अहिले यो घटना पनि  अनुसन्धानकै क्रममा होला तर खप्नै सकिन त्यसैले बोल्दैछु किनकि मेरो देशमा तिन बर्षकि लक्ष्मि लाई बलत्कार गरेर मारे अरे ।                 केही दुःख यति धेरै हुन्छन् कि आँखाले आँसु झार्न सक्छ, मनले पीडा महसुस गर्न सक्छ, तर शब्दले त्यसलाई समात्नै सक्दैन।के लेखूँ? कहाँबाट सुरु गरूँ? यदि म यो कुरा कागज र कलम लेख्दै थिए भने , सायद कलम पनि रुन्थ्योहोला । मसी पनि निस्कन मान्दैनथ्यो होला। मलाई यो कुरा लेख्न नलगाऊ भनेर कलमले नै मेरो हात समात्थ्यो होला। मैले रामायण पढेकी छु। कृष्णलीला हेरेकी छु। रावण र कंस जस्तो भयंकर राक्षसले पनि बच्चालाई बलत्कार गरेको पढिन। त्यसैले ति अपराधीहरुलाई राक्षस भनेर राक्षसको बेईज्जत गर्न चाहिन । तीन वर्षकी ति गुडिया जस्ति अबोध नानीलाई देखेर जसमा यौन वासना जाग्छ, ती पिचासहरूलाई के जेल, के सजाय ? बच्चामाथि यौन चाहाना राख्न सक्नु नै मेरो लागि कल्पनाभन्दा बाहिरको कुरा हो। सरकार, यदि बलत्कार पुष्टि भए ! ती पापीहरूको लिङ्ग नै काटिदेऊ तिमिलाई पाप लाग्दैन । यति तड्पायर काटिदिनु कि भोलि कुनै अर्को बच्चालाई हेर्दा पनि अपराध गर्ने सोच आउने मान्छेले कानुन सम्झेर काँपोस्।                 सन्तानको अलिकति हातको छाला रातो हुदा दिनभरि छटपटिने ति आमाले आफुले प्राण भरेको बच्चाको अङ्गभङ्ग र रगतले लतपतिएको रूप कसरी हेरिन होला ? मैले मान्छेको मन लियर त यो कल्पना गर्न सकेकी छैन भने , गरिमाकि आमाले आमाको मन लियर  त्यो दृश्य कसरी सहिनुभयो होला ? सरकारसँग न्याय माग्नुपर्ने र बोलिरहनु पर्ने विषय हो यो? नेपाल आमाको छातीमा लागेको सबैभन्दा कालो दाग हो यो जुन हेर्न पनि सरकारलाई लाज हुनुपर्छ । मान्छेको चेतना र सबै घटनाहरू रोक्न सक्ने कुरा सरकारको हातमा नहोला, तर यस्तो घिनलाग्दो चेतना बोकेका मान्छेहरू समाजमा रहन हुन्न भन्ने कुरा प्रमाणित गरेर देखाउने ठाउँमा त तिमी नै छौ नि सरकार! हामीले आवाज उठायौ , सरकार अब आवाजलाई न्यायमा बदल्ने पालो तिम्रो हो। अन्ततः सानि लक्ष्मि ! हामीलाई माफ गरिदेउ बाबा! मान्छे हुनुमै लाज लागेको छ । सानु , यदि तिमी अब भगवानको काखमा छौ भने, भगवानलाई भेट्दा यो पृथ्वीतिर फर्केर भन्दिनु….            त्यो धर्तिमा आर्को जन्म नदेउ प्रभु मलाई ठाँउ                  यदि फेरि जन्मनै परे छोरा हुन पाँउ …  ✍️Dipa Simkhada #dipasimkhada #wordsbydipa

About